इन्धनको मूल्य फेरि घट्यो

१८ पुस, काठमाडौं । इन्धनको मूल्य फेरि घटेको छ । नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो । अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५

नवलपुर किशोरी शसक्तिकरण सञ्जाल गठन

कावासोती, १८ पुष । जिल्लामा किशोरी अधिकारका सवालहरुमा पैरवी गर्ने उदेश्यका साथ नवलपुर किशोरी शसक्तिकरण सञ्जाल गठन भएको छ । जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरु सदस्य रहने गरी जागृति बाल तथा युवा सरोकार नेपालको संयोजनमा सञ्जाल गठन भएको

ट्रष्टमा पत्रकारहरुको सहयोग

हरि शर्माकावासोती, १८ पुस ः पूर्वी नवलपरासीका पत्रकार स्वर्गीय तीर्थराज भुसालको स्मृतिमा स्थापना गरिएको ट्रष्टमा जिल्लाका पत्रकारहरुले सहयोग रकम प्रदान गरेका छन् । पत्रकारिता, शिक्षा, स्वास्थ्य र सामाजिक क्रियाकलापमा सहयोग पु¥याउने

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ

काठमाडौँ, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच

दुई दिन सार्वजनिक विदाः केन्द्र सरकारको निर्णय प्रदेशले नमान्ने !

बुटवल, १७ पुस । केन्द्रीय सरकारले विभिन्न चाडबाडको विदा कटौती गरे पनि प्रादेशिक सरकारले विभिन्न समयका धमाधम विदा दिन थालेका छन् । स्थानीय महत्वको पर्व भन्दै स्थानीय सरकारले विदा दिन शुरु गरेको हो । माघीको अवसरमा ५ नम्बर प्रदेश सरकारले

अब नेपालले आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने

काठमाडौं, १७ पुस । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको

सरावलमा सचेतना र्याली

संजय तिवारी, बर्दघाट, १७ पुस । एबिसि नेपाल नवलपरासीको आयोजना र स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा सरावल गाउपालिकामा मंगलबार सचेतना र्याली निकालिएको छ । आपङगता भएका ब्यक्तिहरुको सशतिकरण तथा समावेशिता र समानताको सुनिश्चिता सम्बन्धित र्याली

नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावलको सपथ ग्रहण

परासी, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउँपालिका कमिटि पश्चिम नवलपरासीको सपथ ग्रहण मंगलबार सरावल गाउपालिका वडा नम्बर ७ भुजहवामा भएको छ ।नेकपाले सरावलमा लिलाधर पाण्डेको अध्यक्षतामा ७० सदस्यीय कमिटि गठन गरेको छ । कमिटिका

स्थानीयतहहरुले संयुक्त रुपमा गुरुयोजना बनाउन नसकेको आरोप

गोपी ज्ञवाली, नवलपरासी, १७ पुस । पश्चिम नवलपरासीमा रहेका सात वटा स्थानीय तहले विकासका योजनाहरु संयुक्त रुपमा बनाउन नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । जिल्ला केन्द्रीत संयुक्त पर्यटन सहितको गुरुयोजना नहुँदा पश्चिम

साइन बैंकको वित्तीय सचेतना कार्यक्रम

बुटवल, १७ पुष । साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषि र कृषिमा किसानहरुको घट्दो आकर्षणमा राज्यद्वारा गरिएका व्यवस्थाहरुलाई