प्रथम नवलपरासी प्रिमियर लिगः फाइलनमा परासी वारियर्स र बडेरा किंग्स
परासी, १ पुस । पश्चिम नवलपरासीको भुमहीमा जारी प्रथम नवलपरासी प्रिमियर लिग (एनपिएल) को उपाधीका लागि परासी वारियर्स र बडेरा किंग्स बीच प्रतिस्पर्धा हुने भएको छ । नवलपरासी क्रिकेट संघको आयोजनामा भएको आइतबारको सेमिफाइनल खेलमा परासीले!-->!-->!-->…