तिहारमा कुटपिट गर्ने विरुद्ध प्रहरीमा उजुरी

नवलपरासी। स्थानीय युवा भेषबहादुर पुनलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अभियोगमा २ जना युवा बिरुद्ध ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी परेको छ । नवलपरासीको बर्दघाटमा तिहारको दिन रातिको समयमाधारिलो हतियार प्रयोग गरि घाइते बनाएको…

रुकुम पश्चिमा जीप दुर्घटना हुँदा बाबु छोरीको मृत्यु

रुकुम पश्चिम, कात्तिक २५ । प्रदेश नं. ६ अन्तरगतको एउटा जिल्ला रुकुम पश्चिममा भएको एउटा जीप दुर्घटनामा परि बाबु छोरीको मृत्यु भएको छ । दशैंको दिनमा भएको जीप दुर्घटनामा परि बाफिकोट गाउँपालिका वडा नं. ३ दहखोलामा घाइते भएकी ५ बर्षीया पार्वती…

विमल घर्तीको गोलले च्यासल क्बल राइनो गोल्डकपको सेमीफाईनलमा

रामकुमार श्रेष्ठ नवलपरासी, २५ कात्तिक । विमल घर्ती मगरको गोलले नै च्यासल युथ क्लब राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । आइतबार एनआरटी काठमाडौं विरुद्धको खेलमा विमल घर्ती मगरले खेलको दोस्रो हाफको १० औं…

किशोरीहरुद्वारा नेतृत्व विकासको तालिम सञ्चालन

नवलपरासी (देवचुली), २५ कात्तिक । नवलपुरको देवचुलीमा किशोरीहरुद्वारा आफ्नै उमेर समुहका र आफुभन्दा साना बालबालिकाहरुलाई समुदायमा कसरी नेतृत्व विकास गर्ने, समुहको विकास र समुहमा कसरी कार्य गर्ने भन्ने बारेमा तालिम दिन थालेका छन् ।…

मुख्यमन्त्री पोख्रेल र चिनियाँ राजदुतबीच भेट

बुटवल, २५ कात्तिक । मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि चिनियाँ राजदुत यु होङले आज भेट गरेका छन् । भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको छ । मुख्यमन्त्रीले यो प्रदेशमा पर्यटन…

सरकारको कामप्रति मन्त्री नै असन्तुष्ट

महोत्तरी (गौशाला), २५ कात्तिक। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारका कामबाट आफू पनि सन्तुष्ट हुन नसकेको बताएका छन्। जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लागिरहेका बेला सरकारका मन्त्रीले नै सरकारका कामबाट…

सुदूरपश्चिममा भूकम्पको धक्का

दार्चुला, २५ कात्तिक । दार्चुला जिल्ला लगायत सुदूरपश्चिमभरी आईतबार दिउँसो १२ बजेर ५२ मिनेट र १२ बजेर ५९ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानलाइ…

निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

कञ्चनपुर, २५ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना…

नाङ्गै सुत्नुका फाइदा

स्वस्थ रहन राम्रो र मीठो निद्रा आवश्यक छ। मीठो निद्राका लागि कतिपय मानिस नग्न सुत्ने गर्छन्। कपडाबिना सुत्दा शरीरको तापक्रम अनुकूल रहन्छ। शरीरभित्रको तापक्रम पनि सन्तुलित रहन्छ। नग्न सुत्दा रक्तसञ्चार ठीक रहन्छ, सन्तुलित रहन्छ। जसले…

ग्यास बुलेट पल्टिँदा आमा छोरीको मृत्यु

धादिङ, २५ कात्तिक । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू आमा छोरी हुन्। आइतबार दिउसो १२ बजे सडकमा हिँडिरहेका गीता नेपाली (३५) र सुनिता नेपाली (१९) को ग्यास बुलेटको…