परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं । साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै परमाणु रियक्टर बनाउने बताएका हुन् ।…

यम पञ्चकको दोस्रो दिन आज कुकुर तिहार

काठमाडौं, २० कात्तिक । यम पञ्चकको दोस्रो दिन आज कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिँदैछ । आजको दिनलाई कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ ।…

अाजकाे राशिफल २०७५ साल कार्तिक २० गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८  २०७५ साल कार्तिक २० गते मेष दुविधमा नपरि कार्य योजना अगाडि बढाउनु होला । मान्यजन सँग…

कांग्रेसको विधान संशोधन मस्यौदाको प्रस्तावनामै विवाद

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पार्टीको विधान संशोधन मस्यौदाको प्रस्तावनामा नै समितिभित्र विवाद भएको छ । मंगलबार बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पेश गर्ने भनिएको विधान संशोधन मस्यौदा…

तिहार मान्न पेश्की नदिएको भन्दै चौधरी उद्योगका मजदुर आन्दोलित

रामकुमार श्रेष्ठ नवलपरासी १९ कात्तिक । तिहार मान्नका लागि पेश्की नदिएको भन्दै चौधरी उद्योगका मजदुरहरु आन्दोलित भएका छन् । अघिल्लो बर्षहरुमा तिहार अगाडि तिहार मान्न पेश्की रकम दिने प्रचलन रहे पनि यस पटक भने कम्पनीले दिन आलटाल गरेका कारण…

डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

१९ कात्तिक, डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको…

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार

काठमाडौं, १९ कात्तिक। नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि बोलाएको छ । मंसिर ५ देखि ९ गतेसम्मका लागि तय महासमिति बैठक दुई हप्ताका लागि सार्ने चर्चा चलिरहेका बेला कांग्रेसले बैठक आह्वान गरेको हो ।…

सिन्धुपाल्चोकमा आगलागी, घर जल्दा १ जनाको मृत्यु

मेलम्ची, १९ कात्तिक (रासस)। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल…

शुरु भयो तिहार

कात्तिक, १९ । सप्तरङ्गी फूल र झिलिमिली बत्तीहरुको पर्व भनेर चिनिने यस बर्षको तिहार शुरु भएको छ। पर्व यस बर्षको तिहार कात्तिक १९ गते सोमबारका दिनबाट शुरु भएको हो । यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर…

नयाँ घर वनाउने सेवाग्राहीका लागी एक दिने अभिमुखीकरण

कावासोती । कावासोती नगरपालिकाले नयाँ घर वनाउने सेवाग्राहीका लागी एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । शनिबार नगरपालिकाको सभाहलमा नगरपालिकामा नयाँ घर निर्माणका लागी नक्सा पासका लागी निवेदन दिएका सेवाग्राहीलाई अभिमुखीकरण तालिम प्रदान…