आजको राशिफल २०७५ कार्तिक १८ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८ मेष ग्रह,गोचरबाट दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । वृष व्यापार व्यवसायबाट आय…

भागबन्डा नमिलेर गण्डकीमा गाउँपालिका महासंघको अधिवेशन स्थगित

पोखरा, १७ कात्तिक । भागबन्डा नमिलेपछि गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगित भएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङमा शुक्रबारदेखि सुरु अधिवेशन कांग्रेस र नेकपाको भागवण्डा नमिलेपछि शनिबार स्थगित भएको हो । अधिवेशनले…

मोदी पाँचौंपटक नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचौंपटक नेपाल भ्रमण गर्ने भएका छन् । मोदीले मंसिरमा नेपाल भ्रमण गर्न लागेका हुन् । यसअघि उनले प्रधानमन्त्रीका रूपमा २०७१ सालपछि चारपटक नेपाल भ्रमण गरेका छन् । मोदीले २६ मंसिरमा नेपाल…

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

चितवन, १७ कात्तिक । चितवनमा शनिबार ओम जनजागरण नेपाल चितवन जिल्ला समितिले बेलचोक स्थित भगवती मन्दिरको प्राङ्गणमा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रम ओम जनजागरण चितवनका अध्यक्ष कृष्ण प्रसाद…

बिरगंज युथ एकेडेमी बिजयी

कावासोती, १७ कात्तिक । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा बिरगंज युथ एकेडेमी बिजयी भएको छ । ट्राईब्रेकरमा कास्की ११ पोखरालाई ३-१गोल अन्तरले पराजित गर्दै बिरगंज बिजयी…

नेकपाको कावासोतीमा प्रशिक्षण

अर्जुन अविरल कावासोती, १७ कात्तिक । पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष तथा नेकपाका स्थायी कमिटि सदस्य बेदुराम भूषालले कम्युनिष्ट पार्टीको नीतिको पछि लागे देश छिट्टै बन्ने बताएका छन् । शनिबार नेकपाका कार्यकर्ताहरुलाई…

रूपन्देहीमा ३७ किलाे चरेस सहित ३ जना पक्राउ

रूपन्देही, १७ कात्तिक । रुपन्देहीको बेलबासबाट ठूलो परिमाणमा चरेस बरामद भएको छ । ३७ किलो चरेस सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानका ४० वर्षिय टिका राष्कोटी रहेका…

बट्कुही वाचन बन्जरिया साहित्यिक कार्यक्रम

कञ्चनपुर, १७ कात्तिक । बट्कुही वाचन बिशेष बन्जरिया साहित्यिक कार्यक्रम–२०७५ भएको छ । कञ्चनपुरको कृष्णपुर न.पा. ६, बन्जरिया, कञ्चनपुर बन्जरिया कृषक बचत संस्थाको भवनमा कार्यक्रम भएको हो । हरचाली त्रैमासिक तथा सुमिरन पत्रिकाको र…

कपिलवस्तुमा देउसीभैलीको तयारीमा गएकी बालिका बलाकृत

राम अवतार चौधरी कपिलवस्तु, १७ कार्तिक । कपिलवस्तु जिल्लामा देउसीभैलीको तयारीमा गएकी १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । कविलवस्तुको शिवराज नगरपालिका बुधबार राती १३ बर्षिय बालिका बलत्कृत भएकी हुन् । राती शौच गर्न जाँदा स्थानीय…

आजको राशिफल २०७५ कार्तिक १७ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८ मेष लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।…