प्रदेश ५ ले तोक्यो आठ सार्वजनिक बिदा

विष्णु घिमिरे प्रदेश ५ सरकारले प्रदेशमा ८ वटा छुट्टै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय पाँच तथा तीनवटा स्थानीय बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय गरिएका बिदा स्वीकृतिका…

विदा कटौंती विरुद्ध आन्दोलन गछौँँः रेशम गुरुङ

प्रेमध्वज गाहा नवलपरासी । नेपाल तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुले सरकारले गरेको बिदा कटौतीका बिरुद्धमा आन्दोलन गर्ने बताउनु भएको छ । तमु बिद्यार्थी छोँज धीँ नवलपरासीको ऐतिहासिक सातौँ जिल्ला…

बैंकमा लाइनमा बसेर भत्ता बुझ्दा समस्या

नवलपरासी (बर्दघाट), १९ कात्तिक । जेष्ठ नागरिकहरुले बैंकमा लाईन लागेर भत्ता बुझ्नका लागि आफुहरुलाई अफ्ठेरो भएको गुनासो गरेका छन् । बर्दघाट नगरपालिका भित्रका जेष्ठ नागरिकहरुले एनआईसि एसिया बैंक मार्फत भत्ता बुझ्नका लागि असहज भएको बताएका हुन…

सवारी दुर्घटनामा दुर्घटनामा ११ जना घाइते

नवलपरासी, १९ कात्तिक नवलपरासीको गैडाकोट ९ थुम्सीमा सोमवार विहान भएको सवारी दुर्घटनामा परि ११ जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । विहान पाँच बजेको समयमा रोकि राखेको…

अाज काग तिहार, यम पञ्चक शुरू

ललितपुर। आज (सोमबार) बाट यो वर्षको तिहार सुरु हुँदै छ । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो चाड मनाउने गरिन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । पहिलो दिन आज काग तिहार मनाइँदै छ । पौराणिक कथाअनुसार कागले…

ठक्करवाट एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका आठमा शनिवार राति भएको सवारि दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मध्यविन्दु रानिटारका ४५ वर्षिय दुलामणि महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी…

आजको राशिफल २०७५ कार्तिक १९ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८ २०७५ कार्तिक १९ गते मेष व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अरुको भर नपरि काम गर्नु होला । वृष…

विधानबारे कांग्रेसमा विवाद, महासमिति बैठक सर्न सक्ने

काठमाडौं, १८ कात्तिक । नयाँ संविधानका आरक्षणसम्बन्धी व्यवस्थालाई पार्टीका सबै तहमा कसरी समेट्ने भन्ने टुङ्गोमा पुग्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरू गरेको विधान संशोधनमा ढिलाइ भएको त्यस पार्टीका नेताहरूले बताएका छन्।…

सूचना माग्दैमा छ वर्ष बित्यो

गोपी ज्ञवाली परासी, १८ कात्तिक । नवलपरासी सदरमुकाम परासीका शिक्षक परमेश्वर धरिकारले एउटा विद्यालयबाट सूचना पाउ भन्दै सूचना माग्दा माग्दै छ वर्ष बिताएका छन् । संविधानले सूचनाको हकको ग्यारेन्टी गरेको भए पनि शिक्षक धरिकारले सूचनाको माग…

‘चङ्गा चेट’ देशैभर हाउसफुल

काठमाडौं, १८ कात्तिक । शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित कमेडी फिल्म ‘चङ्गा चेट ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन ६० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार बिहानदेखि साँझसम्म ८०/८५…