एसिड आक्रमणका अभियुक्त विमल कारागार चलान
छिमेकी वसन्ती परियारमाथि एसिड र चक्कु प्रहार गरी गम्भीर घाइते बनाउने नवलपुर कावासोती नगरपालिका-१६ विमल श्रीपाली जिल्ला कारागार चलान भएका छन् ।
जिल्ला अदालत नवलपुरको आदेशमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । असोज ८ गते तरकारी…