प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं  १० कात्तिक। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना…

कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा हुने

काठमाडौं १० कात्तिक। नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक आलोजना स्थल तय गरेको हो । कांग्रेस महासमिति बैठक आगामी छठ पछि गर्ने…

मध्यवर्ती हरीयाली युवा क्लबमा राजेश पोख्रेल

कावासोती, १० कात्तिक । मध्यवर्ती हरीयाली युवा क्लब कावासोति १५ को प्रथम अधिवेशन तथा प्रारम्भीक साधारण सभा शनिबार भएको छ । सस्थाका अध्यक्ष डासीराम बस्यालको अध्य्रक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नवदुर्गा अध्यात्मीक प्रतिष्ठानका अध्यक्ष…

सुनवल  वडा नं १ मा अवस्थित बर्थिगं सेन्टरमा आज पहिलो बच्चाको जन्म

सुनवल १० कात्तिक । सुनवल नगरपालिका वडा नं १ मा अवस्थित बर्थिगं सेन्टरमा आज पहिलो बच्चाको जन्म भएको छ । सुनवल ४ बेलारि निवासी बिद्या थापाले बर्थिगं सेन्टरमा पहिलो बच्चाको रुपमा छोरा जन्माउनुभएको हो । सो अवसरमा सुनवल नगरपालिका…

नवलपुर प्रिमिएर लिग क्रिकेट प्रतियोगिताः चौथो दिनको खेलमा बुलिङ्गटार र बौदीकाली विजयी

शोभा जिसी । नवलपरासी, १० कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा रहेको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिगको चौथो दिनको खेलमा बुलिङ्गटार र बौदीकाली विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा मध्यविन्दु च्यालेन्जर्सले…

साधना सङ्गमको ३५ औँ श्रृखला ज्ञानोदयमा

अर्जुन अविरल ।। कावासोती, १० कात्तिक । साधना सङ्गमको मासिक कार्यक्रम अन्तरगत शनिबार ज्ञानोदय मा.वि. कावासोतीमा ३५ औँ श्रृंखला भएको छ । संस्थाको अध्यक्ष अर्जुन अविरलको अध्यक्षता, साहित्यकार सदानन्द अभागीको प्रमुख आतिथ्यता, समालोचकद्वय…

सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेकाे स्कूलमा अागलागी

नवलपरासी, १० कात्तिक। सुस्ता गाउँ पालिका अध्यक्ष रामप्रसाद पाण्डेकाे विद्यालयमा गएराति अागलागी भएकाे छ । विहान साढे ६ बजेतिरमात्र अागलागी भएकाे थाहा भएकाे पाण्डेले बताए । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ महलवारीमा रहेको क्यानल सेन्टर…

विश्वकप ट्रफी नेपालमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी टुर काठमाडौं आइपुगेको छ । सो ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको थियो । २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिकेटको विजेता टिमलाई सो ट्रफी प्रदान गरिन्छ । सो ट्रफी…

पाल्पाली लेजेण्डस र पाल्पाली क्रीकेट प्लेयर्स विजयी

कार्तिक ०९, पाल्पा – दमकडामा भईरहेको पाल्पा टि 20 च्याम्पियन्स लिग २०१८ को आजको खेलमा पाल्पाली लेजेण्डस र पाल्पाली क्रीकेट प्लेयर्स विजयी भएका छन । विजय संगै दुबै टिम सेमिफाईनलमा प्रवेश गरेका छन । दमकडा क्रीकेटक्लब र पाल्पाली लेजेण्ड्स बिच…

कांग्रेस नेता राहुल गान्धी पक्राउ

मुम्बई एजेन्सी । केन्द्रिय अनुसन्धान ब्युरो (सिबीआई) प्रमुख आलोक वर्मालाई मोदी सरकारले हटाएको विरोधमा भारतीय कांग्रेसले शुक्रवार भारतभर प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रमुख प्रतिपक्ष दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका…