आजको राशीफल २०७५ कार्तिक १३ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  विभिन्न अवसरले पछ्याउनेछन् । पदासीन व्यक्तिको सहयोग जुट्नेछ। वृष (इ उ ए ओ वा वी वु वे वो) विभिन्न अवसरले पछ्याउनेछन् । पदासीन व्यक्तिको सहयोग जुट्नेछ। मिथुन (का कि कु घ ङ छ के को हा)…

बस र टिपर ठोक्किदा ३ जनाको मृत्यु, ३३ घाइते

कपिलवस्तु। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा यात्रुबहाक बस र टिपर ठोकिएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २…

नवलपुर प्रिमियर लिगः समूह बी बाट बुलिङ्गटार र बौदीकाली सेमीफाइनलमा प्रवेश

रामकुमार श्रेष्ठ कावासोती, १२ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा समूह बी बाट बुलिङ्गटार र बौदीकाली सेमीफाइनलमा प्रवेश गरेको छ । बुलिङ्गटार बुल्स समूह…

गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म

कास्की १२ कात्तिक। किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा…

१८८ यात्रु सवार विमान समुद्रमा खस्यो

एजेन्सी । इन्डोनेसियाको लायन एयरलाइन्सको फ्लाइट बोइङ ७३७ राजधानी जकार्ताबाट उडान भरेको केहीसमयमा नै समुद्रमा दुर्घटना भएको हो । फ्लाइट जेटी–६१० इन्डोनेसियाको राजधानी जकार्ताबाट पाङ्काल जाँदै गर्दा दुर्घटनामा परेको हो ।…

पौडेलको ‘राष्ट्रप्रेम’

राष्ट्रप्रेम नामक स्वदेश गीतको अडियो भिडियो सार्वजनिक भएको छ । उक्त गीतको चलचित्रकर्मी रिद्दिचरण श्रेष्ठले गैडाकोटमा सार्वजनिक गरेका हुन् । ओशियन इन्टरनेशनल म्युजिक एण्ड मुभिजको व्यानरमा निर्मित राष्ट्र प्रेमलाई प्रविण भण्डारीले निर्देशन…

राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौं १२ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् ।  राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ । कतारका…

जिल्ला प्रशासनको नागरिकता वितरण गर्ने सफ्टवयरमा समस्या

रामकुमार श्रेष्ठ नवलपुर, १२ कात्तिक । जिल्ला प्रशासन कार्यालय नवलपुरको नागरिकता वितरण गर्ने सफ्टवयरमा समस्या आएको छ । आइतबारदेखि सफ्टवयरमा समस्या आएको नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए । सफ्टवयरमा समस्या आएपछि…

साथीलाई लखेटी लखेटी हत्या गर्ने ५ जना कारागार चलान

दाउन्ने न्यूज । नवलपरासी, १२ कात्तिक । नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका १ मा असोज ३ गते राति साथीलाई लखेटी लखेटी कुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गर्ने ५ जनालाई कारागार चलान गरिएको छ । मादकपदार्थ सेवन गरी पांच जना मिलेर…

नवलपरासीमा धानको खराईमा अज्ञात समूहद्वारा आगजनी

नवलपरासी, १२ कात्तिक । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ बेलुवामा गएराति अज्ञात समूहले स्याहार्न ठिक्क पारेर राखेको धानको खराईमा आगजनी गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगजनीबाट १५ कठ्ठा खेलको झण्डै ४५÷५० मुरी…