सडक दुर्घटनाः चितवनमा १० दिनमा १० को मृत्यु
चितवन, ६ कार्तिक ।
नेपालीको महान पर्व वडादशैंको समयमा चितवनमा १७ वटा सडक दुर्घटना भएका छन् । घटस्थापनाको दिनदेखि बडा दशैंको दिनसम्म भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको हो । दुर्घटनामा ५६ जना घाइते भएका छन् । चितवनको मुख्य राजमार्ग…