पल शाह सुरजको फिल्ममा अनुबन्धित, बन्ने भयो ‘हृदय भरी’
नायक पल शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनले सुरज सुब्बाले निर्देशन गर्ने 'हृदय भरी'मा अभिनय गर्नेछन् ।
फुलपातीको अवसर पारी फेसबुक मार्फत निर्देशक नाल्बोले फिल्ममा पल शाहको प्रमूख भूमिका रहने उल्लेख गरेका छन् । मंगलबार नै पलसँग…