गाउँकै पाेखरीमा गाेही

बर्दघाट । नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नम्बर ५ खजुरामा रहेकाे पोखरीमा गोही पसेको छ । वडा नम्बर ५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा स्थानियले आज(आइतबार) दिउसो तिर गोही तैरिरहेको देखेपछी भट्टराईलाई खबर गरेका थिए । उक्त गोहीलाई…

प्रतापपुर गाउ कमिटीको शुभकामना आदान प्रदान एवं चियापान

नेपाल कम्युुुुनिष्ट पार्टी नेकपा प्रतापपुर गाउ कमिटीको आयोजनामा विजया दशमी, शुभदिपावली छर्ठ मोहरम पर्वको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम बेलाटारीमा आइतबार भएको छ । कमिटिका अध्यक्ष दिपकराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न…

४ कात्तिक, कपिलवस्तु । कपिलवस्तकोे कृष्णनगर बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । साँझ ५ बजेदेखि कफ्र्युर् लगाएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन…

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्टलाई निष्काशनको सिफारिश

काठमाडौं । निर्मला पन्तको बलात्कालपछि भएको हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९…

७ वर्षीया बालिका बलात्कृत

४ कात्तिक, अछाम । अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय…

दुई छोराको हत्या पछि आत्महत्या

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षीय सुरेन्द्र रामले आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर…

नवलपरासी बस दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो (मृतकको नामावलीसहित)

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत भएको छ । घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग…

नवलपरासीकाे बाहुनीकुनामा बस दुर्घटना ५ जनाकाे घटनास्थलमै मृत्यु

रामकुमार श्रेष्ठ नवलपरासी, ४ कात्तिक । नवलपरासीकाे अरूणाखाेला बाहुनीकुनामा अाज विहान बस पल्टदा ५ जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ । मृतककाे सनाखत हुन सकेकाे छैन । बसमा रहेका ५० बढी घाईते भएका छन् । घाईतेहरू मध्ये ४२ जनाकाे भरतपुरमा…

नगरवासीको प्रश्न – नगर एक किन निति अनेक ?

रवि पाण्डेय बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पुर्वपश्चिम लोकमार्गको सडक फराकिलो पार्दै ८२ फुटको अवरोध हटाएर सफाई गर्दा जनस्तरबाट निकै राम्रो प्रतिक्रिया पायो । धेरैले राम्रो काम भनेर प्रशँसासमेत गरे । एकाध बाहेक धेरैले राम्रो…

तीन खानमा कमजोर शाहरुख, यस्तो छ कारण

एजेन्सी, सन् १९९२ मा 'दीवाना'बाट सुरु भएको थियो बलिउड स्टार शाहरुख खानको क्रेज । आज पनि उनको क्रेज रत्ति घटेको छैन । तर, पछिल्ला केही वर्षदेखि भने शाहरुखका फ्यान उनका फिल्मबाट निराश छन् । आखिर शाहरुखसँग यस्तो के भइरहेको छ, जसले गर्दा…