राष्ट्रपति विद्यादेवी भण्डारीले दिइन् विजयादशमीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैंका अवसरमा देशबासीलाई शुभकामना सन्देश दिएकी छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासबाट जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैं,…

काँकडभिट्टाबाट पोखरा जाँदै गरेको बस चितवनमा दुर्घटना, तीनको मृत्यु

२ कात्तिक, चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका…

आज विजयादशमी (बडादशैँ) टीका

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । यस बर्ष वडादशैंको टिकाको उत्तम साईत आज विहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले…

चितवनमा क्यान्सर (अर्बुदरोग) सम्बन्धी नर्सिङ पढाइ हुने

 चितवनम| विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यान्सर (अर्बुदरोग)सम्बन्धी नर्सिङ पढाइ हुने भएको छ । पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेका…

किन बन्द भयो युट्युब ?

बुधबार बिहान विश्वभर नै एक घण्टाका लागि युट्युब ठप्प भयो । यु ट्युब नचलेपछि करोडौँ इन्टरनेट प्रयोगकर्ताहरु सोसल मिडियामा कोकोहोलो मच्चाइरहे । #YouTubeDown शीर्षक सोसल मिडियामा ट्रेण्डिङ भयो । झण्डै एक घण्टाको अवरोध पछि चाहीँ युट्युब…

बर्दिवासस्थित नेकपाको कार्यालयमा आगजनी

१ कात्तिक, बर्दिवास । बर्दिवास नगरपालिकास्थित नेकपाको पार्टी कार्यालयमा गएराति आगजनी भएको छ । बर्दिबास–९, पशुपतिनगरमा रहेको नेकपा (एमाले) को वडा पार्टी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो । ईलाका प्रहरी कार्यालय, बर्दिवासका अनुसार…

नवलपरासीको एक युवकलाई जबरजस्ती करणीको मुद्दा चलायो

श्याम थापा नवलपरासी १ कार्तिक पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीले एक युवकलाई जबरजस्ती करणीको मुद्दा चलाएको छ । मिति २०७५ साल असोज २९ गतेका दिन सुस्ता गाउँपालिका वार्ड न ३ मर्चहवा बस्ने बर्ष १८ को रन्जित धरिकारले…

टिकाको साइट ९ः५१ मा

यस बर्ष वडादशैंको टिकाको उत्तम साईत आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोलि कात्तिक २ गते बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र…

पूर्वी नवलपरासीको त्रिबेणीमा लागु औषध सहित २ युवक पक्राउ

श्याम थापा नवलपरासी १ कार्तिक पूर्वी नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिका वार्ड न ७ स्थित त्रिबेणी ब्यारेज पुलमा लागु औषध सहित २ युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड न १ बस्ने रुपेश महतो र चितवन…

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

१ कात्तिक, काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपालचोक जुगल–७ घर भइु हाल सानो भर्याङ बस्दै आएका ५५ वर्षीय…