दशैंमा घर फर्कने यात्रु संग बढी भाडा असुली

दशैंमा घर फर्किने यात्रुहरुसँग बढी भाडा लिने गरेको पाइएको छ। दशैका लागि घर फर्किन लागेका यात्रुसँग बस तथा जीप व्यवसायीले चर्को भाडा लिई ठगिने गरेका छन् । भारतबाट झुलाघाट हुँदै घर फर्किने नेपालीसँग जीप व्यवसायीले चर्को भाडा असुल्ने गरेको…

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना…

प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिन्थे । यो पटक भने प्रधानमन्त्रीले पनि घोषित…

बलात्कारपछि बालिका हत्या गर्ने अलीलाई फाँसी

इस्लामाबाद । पाकिस्तानमाबालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ । गत जनवरीमा ६ वर्षीया बालिका जैनब अन्सारीको बलात्कार गरी हत्या गरेको आरोपमा २४ वर्षीया इमरान अलीलाई लाहोरस्थित एउटा जेलमा बुधबार बिहानै फाँसी…

राष्ट्रपति भण्डारी १५ मिनेट पलाञ्चोक भगवतीमा

३१ असोज, काभ्रे ।  राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पाँचखाल-९ मा रहेको पलाञ्चोक भगवतीको दर्शन तथा पूजा गरेकी छन् । राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुगेकी हुन् । करिब १५ मिनेट उनले मन्दिरमा पूजा र…

तिन बोरा लागु औषध सहित एक पक्राउ

सिरहा - असोज ३१ सिरहा प्रहरीले तिन बोरा लागु औषध सहित एक जना पक्राउ परेको छ। सिराहा धनगडीमाई नगरपालिका वडा नम्बर ९ जिरोमाइल स्थित आज मंगलबार दलुवा भन्ने गंगा प्रसाद यादवको घरमा विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले यादवको घरबाट तिन…

दशैं, हर्टएट्याक्ट र दशा

हर्ट एट्याक्टका मुख्य कारणः – धुमपान – हाईपर कोलेस्ट्रोमिया (अत्याधिक वोसो जम्मा हुनु) – मधुमेह – उच्च रक्तचाप गत वर्ष दशै सेरोफेरोमा जीवन सिटी हस्पिटलको ईमर्जेन्सीमा चार जना विरामीमा हर्ट एट्याक्ट देखियो। एउटै हस्पिटलमा मात्रै चार…

साँघुरो भवनमा स्वास्थ्य चौकी

शोभा जिसी नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका ५ अर्थात साविक धुर्कोट गाविसको स्वास्थ्य चौकीमा भवन अभावका कारण नियमित चेकजांचमा समस्या हुने गरेको छ । एक जना एच ए हेल्थ असिस्टेन्ट सहित ६ जनाको दरबन्दी रहेको उक्त स्वास्थ्य…

आजको राशीफल २०७५ आश्विन ३१ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  ईनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीकाे सहयाेग प्राप्त हुनेछ । शुभ समाचार अाउने छ । वृष (इ उ ए ओ वा वी वु वे वो) अरूलाई प्रभावित पारेर काम बन्ने छ । पठनपाठनमा रुचि बढेछ । अाम्दानी…

हुप्सेकाेट गाउँपालिका विरूद्ध नेकपाले कडा अान्दाेलन गर्ने

शाेभा जिसी नवलपुर, ३१ असाेज । नवलपरासीकाे हुप्सेकाेट गाउँपालिका विरूद्ध नेकपाले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे छ । हुप्सेकाेट गाउँपालिका अध्यक्ष सहितकाे टाेलीले अान्दाेलन पक्षसँग छलफल र वार्ता नगरी अाफूहरूले गाउँपालिकामा लगाएकाे ताला…