पश्चिम नवलपरासीमा शक्तिशाली सिलिन्डर बम बिस्फोट

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट-२ चिसापानीस्थित बुधवारे हाटबजार नजिकै शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको छ । संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समुहहरुले बिस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ । बिस्फोट भएको स्थानबाट…

नवलपुरमा मतदान शुरु, विहानैदेखि उत्साहजनक सहभागिता

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा विहान ७ बजेबाट मतदान शरु भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार जिल्लामा सबै ठाउँमा शान्तिपूर्ण रुपमा विहानै ७ बजेबाट मतदान शुरु भएको हो । पूर्वी…

मतदानका लागि चोरमाराबाट पहाड घर जाँदै गरेकालाई बाटोमै अवरोध

रामकुमार श्रेष्ठ – नवलपरासी, ३ मंसिर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमाराबाट पहाडी क्षेत्रमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाँदै गरेका केही सर्वसाधारणलाई घर जानबाट अवरोध गरेको छ । स्थानीय हाटबजार चोरमारा बजारबाट…

नवलपुरको कुमारवर्ती बहुमुखी क्याम्पसमा मतगणना हुने, ८ ठाउँमा एक साथ मतगणना गरिने

नवलपुर । भोलि हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कावासोती २ को कुमारवर्ती बहुमुखी क्याम्पसमा हुने भएको छ । कुमारवर्ती बहुमुखी क्याम्पसमा निर्वाचन क्षेत्र नं. १ र २ को ४÷४ स्थानमा गरी ८ स्थानमा एक साथ मतगणना हुने भएको…

नवलपरासीमा मतदान केन्द्रभित्रै मापसे गरि अचेत अवस्थामा भेटिए मतदान अधिकृत

नवलपरासी । नवलपरासीमा एकजना मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरि मतदान केन्द्रभित्रै अचेत अवस्थामा भेटिएपछि मतदान अधिकृत श्याममणि मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)…

नवलपुरमा निर्वाचनको तयारी पुरा, भोलि राति १२ बजेसम्म मतपेटिका मतगणना स्थलमा आइपुग्ने, ५ दिन भित्र…

रामकुमार श्रेष्ठ – नवलपुर । भोलि हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्वी नवलपरासीमा तयारी पुरा भएको छ । मतदान स्थलमा मतदान केन्द्र बनाउनेदेखि, मतगणना स्थल निर्माणसम्मको तयारी पुरा भएको छ । पूर्वी नवलपरासीमा २ वटा…

चितवनमा तीन स्थानमा शङ्कास्पद वस्तु भेटिए

चितवन । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा…

नवलपुरमा भेटिएको शंकास्पद बस्तु डिस्पोज

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको मध्यविन्दु–१३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद फेला बस्तु नेपाली सेनाको टोलिले आज बिहान डिस्पोज गरेको छ । उक्त शंकास्पद बस्तु बम नभई उक्त बस्तु अर्धबम (हुक्स) अर्थात क्षतविक्षत…

टिपरको ठक्करबाट पत्रकार कंडेलको मृत्यु

बुटवल, ३ मंसिर । टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा…

नवलपुरको कोटथरमा शंकास्पद वस्तु फेला

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ कोटथर चोकमा शंकास्पद वस्तु फेला परेको छ । शुक्रबार राति खानेपानी धारा निर शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव…