कावासोतीमा स्थानीय पाठ्यक्रमः पढ्दै सिक्दै विद्यार्थी, पुस्तक भने छैन हातमा
नवलपुर । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ। नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो कावासोती : मेरो गौरव’ लागू गरेको हो।
विद्यालय शिक्षामा राष्ट्रिय…