निर्वाचन–२०७९ पर्यवेक्षण सम्वन्धि अभिमुखीकरण

नवलपृुर । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन–२०७९ पर्यवेक्षण सम्वन्धि एक दिने अभिमुखीकरण तालिम कावासोतीमा भएको छ । आसन्न २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्स्य निर्वाचन–२०७९ को पूर्व संघारमा…

मत हाल्न सिकाउन जाँदा घर भित्र लुके मतदाताहरु

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ का महिला स्वास्थ्य स्वयम् सेविका टनकुमारी थापा चौधरीले मंगलबार साँझसम्ममा मतदाताहरुको घरघरमा गएर कसरी उम्मेदवारलाई भोट हाल्ने भनेर आफ्नो वडा भित्रका मतदाताहरुलाई…

उद्योगपति विनोद चौधरीका लागि देउवा र प्रचण्डले मागे भोट

रामकुमार श्रेष्ठ – नवलपरासी, २९ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीका लागि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति…

महाराजगंजको गैड़ाहवा नमुना मतदान सम्पन्न

महाराजगंज कपिलवस्तु, जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाको वार्ड नं-२ गैड़ाहवा मा रहेको नेपाल राष्ट्रीय आधारभूत विद्यालयमा गैड़ाहवा मा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका दश वटै नगर पालिका / गाऊँ पालिकामा नमूना मतदान…

नवलपुरमा मतदान अधिकृतलाई तालिम, सबै पालिकामा नमूना मतदान

नवलपरासीपूर्वमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम…

गठबन्धनको पक्षमा जनलहर बढदै गएको कार्कीको दाबी

कावासोती । लोकतान्त्रिक वाम गठबन्धनबाट नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णुकुमार कार्कीले गठबन्धन का पक्षमा जनलहर बढदै गएको दाबी गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको खुमबारी, देउराली, सर्दि…

तिलक महत घरदैलोमा व्यस्तः कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह

चोरमारा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नवलपुर क्षेत्र नं. २ का उम्मेदवार तिलक महतले गठबन्धनले गरेको भ्रमको खेति जनताले बुझेको बताएका छन् । आइतबार मध्यविन्दु नगरपालिकाको वडा नं. ५, ६ र ७ को विभिन्न स्थानमा घरदैलो कार्यक्रम…

इन्सेक गण्डकी प्रदेशको निर्वाचन पूर्व तयारी अनुगमन तथा सरोकारवाला संग अन्तक्र्रिया

नवलपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको संयोजनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा कात्तिक २७ गते निर्वाचन पूर्व तयारीको पर्यवेक्षण तथा सरोकारवालासंग अन्र्तक्रिया गरिएको छ । इन्सेक गण्डकी…

“अपाङ्गमैत्री संरचना निर्माण गर्न माग”

कपिलवस्तु, २८ कात्तिक । देशका हरेक सरकारी तथा गैर सरकारी निकायका हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने एक कार्यक्रमका सहभागीले जोडदार माग गरेका छन् । चन्द्रौटामा भेला भएका मेरुदण्डीय पक्षघातका अपाङ्ताहरुले राज्यका हरेक संरचनामा अपाङ्गता…

कावासोतीमा शाइन रेसुङ्गा बैंकद्वारा वृक्षारोपण

कावासोती । पूर्वि नवलपरासीको कावासोतीमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले वृक्षारोपण गरेको छ । बैंकको कावासोती शाखाद्वारा शनिबार कावासोती –८ मा रहेको लुम्बिनी आर्दश डिग्री कलेजको परिसरमा वृक्षारोपण गरेको हो । बैंकले आफ्नो १४ औं…