बेलाटारीमा ५ लाख बराबरको अवैध चिनी बराबद
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ५ लाख बराबरको अवैध चिनी बराबद गरेको छ ।
पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी बसहिया र सशस्त्र प्रहरी वेस क्याम्पस गुठी प्रसौनीबाट खटिएको संयुक्त…