नवलपुरमा भेटियो अमेरिकी कालो गिद्ध
नवलपरासी — नेपालमा पहिलो पटक अमेरिकी कालो गिद्ध भेटिएको छ । गत मंगलबार र बुधबार कावासोतीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा यो प्रजातिको गिद्ध देखिएको संरक्षणकर्मीले बताएका छन् ।
दक्षिण अमेरिकाको पेरु, चिली र उरुग्वेमा…