पानी जमेको खाल्डोमा युवतीको शव फेला

मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो । अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव…

बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रमा एक बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक १६ वर्षे किशोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरकै एक ७…

चीनमा क्रेन डुब्दा २७ जना बेपत्ता

काठमाडौं । चीनको ग्वाङ्डोङ प्रान्तमा पानीमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता भएका छन् । ३ जनाको सकुशल उद्धार गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनको याङजियाङ शहर नजिकैको समुद्रमा तैरिरहेको क्रेन आँधीका कारण चेन…

पहिरोमा बेपत्ता दुई जनाको शव फेला, नहरको पानीमा डुबेर १ जनाको मृत्यु

गत शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव आईतबार फेला परेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आईतबार फेला…

खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको…

नवलपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा ११ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा बस र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका १३ मा पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख…

नेपाल प्रहरीद्धारा ४ सय ७४ असईको माग

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक…

भिनाजुबाट साली बलात्कृत

काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा भिनाजुले सालीलाई बलात्कार गरेका छन् । बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ । बलात्कृत नाबालिग छिन् ।  कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी…

ट्रकको ठक्करबाट बालिकाको निधन, मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शनिबार बाँकेमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएकोे छ । जिल्लाको कोहलपुर–११ बसपार्कस्थित सडकमा ट्रकले ठक्कर दिँदा बर्दिया ठाकुरबाबा नगरपालिका २ भुरिगाउँकी तारादेवी बोहराकी १२ वर्षीया छोरी सिमा बोहराको मृत्यु भएको हो । प्रदेश…

त्रिशूली नदीले आमा छोरालाई नै बगायो, चट्याङ लागेर किशोरीको मृत्यु

    नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया सङ्गीता लाई पनि नदीले बगाएको जिल्ला…