४० वर्षदेखि पालेको टुप्पी जबरदस्ती काटिदिएपछि प्रहरीमा उजुरी

देशभर सबैको ध्यान चुनावी परिणाममा छ । जितेकाहरू हर्षबढाइँ गरिरहेका छन् । परिणाम नआइसकेका ठाउँमा कसले जित हार हुन्छ भन्ने चासो छ । तर, कटहरीका एक ब्राम्हणलाई भने आफ्नो टुप्पी थाहै नपाइ अर्कैले काटिदिएको पीडामा छन् । ४०…

काठमाडौँको मेयरमा अग्रता लिइरहेका बालेन साहलाई पुत्रीलाभ

दुई ठूला दलका उम्मेदवारहरुलाई निकै पछाडि पार्दै काठमाडौँ महानगरपालिकाको मेयरमा अग्रता लिइरहेका बालेन साहलाई पुत्रीलाभ भएको छ । बालेनकी पत्नी सबिना काफ्लेले बिहीबार छोरीलाई जन्म दिएकी हुन् । काठमाडौँ महानगरपालिका प्रमुखको…

‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा; बेहोस बनाएर गरे बलात्कार..

यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा पनि सन् २००२ कि मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको छ । बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउटबाट…

केशव स्थापितले आफ्नो वडामा लिए अग्रता, बालेन दोस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन् । वडा २८ को मतगणनामा उनले अग्रता लिएका हुन् । २०० मत गन्दा स्थापितले ६० मत पाएका छन् । दोस्रोमा बालेन साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत…

कान्स फिल्म फेस्टिभल २०२२ मा अभिनेत्री सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी छन्। उनी केही भाग नेपालमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन फ्रान्स पुगेकी हुन्। उनले बुधबार कान्सको…

वडाध्यक्ष विजयी भएको एक सातापछि भेटियो नखोलिएको मतपेटिका

महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनि वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ। बर्दिबास वडा नम्बर-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेको हो। मतपत्रले भरिएको मतपेटिका फेला…

झडपमा घाइते भएका भूपेन्द्र बने गोलप्रथाबाट वडाध्यक्ष

निलकण्ठ नगरपालिकाको एउटा वडाको अध्यक्षमा दुई प्रत्यासीको बराबर मत आएपछि गोलाप्रथाद्वारा विजयी उम्मेदवार घोषणा गरिएको छ। वडा नम्बर ६ को मतगणनामा कांग्रेसका भूपेन्द्रकुमार श्रेष्ठ र माओवादी केन्द्रका…

काठमाडौं ८ मा सय मत गन्दा केशव स्थापितलाई एक मत

काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले मात्रै १ मत पाएका छन्। जयवागेश्वरी क्षेत्रको सय मत गणना गर्दा स्थापितले एक मत पाएका हुन्। गणना गरिएका मतमध्ये नेपाली…

कावासाेती ९ काे वडाअध्यक्षमा काँग्रेसका रिभर श्रेष्ठ विजयी

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ९ काे वडा अध्यक्षमा नेपाली काँग्रसका रिभर श्रेष्ठ विजयी भएका छन् । वडा अध्यक्षमा नेपाली काँग्रेसका रिभर श्रेष्ठले ५५८ मत प्राप्त गरि विजयी भए भने नेकपा एमालेका झलक शर्माले ४४६ मत प्राप्त गरे।…

बुटवल उपमहानगरपालिका मतगणना स्थगित

बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार  मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ…