भरतपुरमा चिट चोरेर असम्बन्धित व्यक्तिले गरे मतदान

भरतपुर । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको एक मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । मतदान केन्द्र ‘ग’मा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले मतदान गरेका हुन् । आफ्नो आमा र बुबाको मतदान आफुले…

दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित

मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ । दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच…

छोराले आमाको भाेट हाल्ने विषयमा विवाद हुँदा गाेरखामा झडप

गाेरखा – गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग मावि मतदान केन्द्र ‘ख’ मा छोराले आमाकाे भाेट हाल्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले…

स्याङ‍्जामा मतदाता बोकेको गाडी दुर्घना: १४ जनाको मृत्यु, १० जना घाइते !

स्याङ्जा – स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने सडकबाट झरेको हो ।…

गुल्मीका केन्द्रिय नेताहरूले गरे मतदान

गुल्मीबाट केन्द्रिय स्तरमा प्रभाव पार्ने तीन ठुला नेताले मतदान गरेका छ्न । नेकपा एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट बिहान मतदान गरेका छन…

मतदान लगत्तै बृद्धको मृत्यु

मतदान लगत्तै बृद्धको मृत्यु दार्चुलामा एक जना बृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका ४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको हो । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर…

मतदाता बोकेको गाडी दुर्घटना, कम्तीमा ११ को मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका-१४ अर्खलाबासमा मतदाता बोकेको दुर्घटना भएको छ। स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटनामा परेको हो। वालिङ प्रहरी कार्यालयले जीप दुर्घटना भएको पुष्टी गरेको…

नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध गौरमा नारावाजी

रौतहट,३० बैशाख । नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध गौरमा नारावाजी भएको छ । गौरको वडान २ मा मतदान गरेर नेपाल अन्य मतदान केन्द्रमा गएपछि अन्य दलका नेता कार्यकर्ताले नेपाल विरुद्ध नारावाजी गरेका थिए । केही बेर…

पूर्वप्रधानमन्त्री भट्टराईले देखाए मत संकेत, हुनसक्छ जरिवाना

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान…

नवलपुरको बुलिङ्गटारमा काँग्रेस एमालेबीच झडप

नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ अत्रौलीको मतदान केन्द्रमा नेकपा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । जेष्ठ नागरिक, अशक्त नागरिकले मतदान गर्ने क्रममा सहयोगी लैजाने विषयमा झडप भएको जिल्ला प्रहरी…