विस्फोटमा चार सैनिकको मृ-त्यु
मालीका चार सैनिकको घरेलु बम वि'स्फोटमा मृ'त्यु भएको सेनाले जनाएको छ । मालीको स'शस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दु'र्घटना बुधवार बिहान भएको थियो ।
जसमा चार जनाको मृ'त्यु' भएको र एक जना घा'इते भएका थिए।…