चुनाव प्रचारमा हिँडेको गाडीबाट खसेर किशोरले ज्यान गुमाए

सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । काँग्रेसबाट कालीमाटी…

काठमाडौंमा बालेन शाहको क्रेज बढ्दो

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको क्रेज काठमाडौंमा ह्वात्तै बढेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा विवेकशिल साझा पार्टीका रञ्जु दर्शना…

वाइसिएल र तरूण दलबीच झडप, पाँच घाइते

रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाइसिएलका युवाबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गएराति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते…

बारामा ह`तियारसहित दुई भा`रतीय नागरिक प`क्राउ

सशस्त्र प्र`हरीको गस्ती टोलीले बारा सिम्रौनगढबाट ह`तियारसहित २ भा`रतीय नागरिकलाई प`क्राउ गरेको छ। सशस्त्र प्र`हरी छिनमस्ता बाहिनीबाट खटिएको टोली र झरौखरस्थित सीमा सुरक्षामा खटिएको सशस्त्र प्र`हरीको संयुक्त टोलीले…

स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले गरे आत्महत्या

रामधुनी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन् । छुट्टै प्यानल बनाई स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले आत्महत्या गरेको प्रहरीले जनाकारी दिएकाे छ…

एमाले कार्यकर्ताहरूद्वारा सवारी चालकमाथि आक्रमण

रामेछापको रामपुरमा नेकपा एमालेका कार्यकर्ताहरूले एक सवारी चालकमाथि सांघातिक हमला गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका सवारी चालक दानबहादुर तामाङलाई एमाले कार्यकर्ता तथा पूर्वगाविस उपाध्यक्षसमेत रहेका…

अवैध हतियारसहित दुई भारतीय नागरिक पक्राउ

बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो । …

क्रान्तिकारी माओवादीको नवलपुरमा निर्वाचन बहिस्कार अभियान तीब्र

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कार अभियानलाई तिब्र बनाएको छ । सोही क्रममा क्रान्तिकारी माओवादीले कावासोतीमा निर्वाचन बहिस्कारको आव्हान गर्दै कोण सभा गरेको छ । …

रत्ननगरमा पनि बर्ड फ्लु पुष्टि : १५ हजार कुखुरा नष्ट

रत्ननगर । चितवनको रत्ननगरका एक व्यवसायीको पोल्ट्री फामका लेयर्स कुखुरामा पनि बर्ड फ्लु पुष्टि भएको छ । रत्ननगर–३ बेल्सीमा रहेको जेम्स पोल्ट्री एग्रो प्रालिका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो । बर्ड फ्लु पुष्टि भएपछि फार्ममा…

साथीको ह`त्यामा संलग्न एक पुरुष प`क्राउ

भोज भतेरमा खाना बनाउन बोलाइ साथीको ह`त्या गरी फ`रार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ प`क्राउ परेका छन् । जिल्ला प्र`हरी कार्यालयले आज पत्रकार सम्मेलन गरी प`क्राउ परेका मियाँलाई…