दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

झापाको मेचीनगरमा विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर  नगरपालिका ४ बस्ने २८ वर्षीय डेबिट चौधरी शनिबार पक्राउ परेका हुन् । मेचीनगर  १५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग…

कोदालो प्रहार गरी युवकको हत्या

बैतडीको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ। श्यामको कोदालो प्रहारबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। शुक्रबार दिउँसो…

नुहाउने क्रममा बेपत्ता भएका पुरूष मृत फेला

बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान १० बजे मधुवन नगरपालिका-३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका…

चिकित्सककाे लापर्वाहिका कारण बिरामिको मृत्यु भएको भन्दै एपेक्स अस्पतालमा नारावाजी

इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामिको मृत्युभएपछि आफन्तहरू बिरोधमा उत्रिएका छन । चिकित्सकको लापर्वाहिका कारण बिरामिको मृत्यु भएको भन्दै आफन्तहरू अहिले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन । मोरङ…

बाजुरामा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच दिनभर झडप

बाजुराको बुढीनन्दा नगरपालिका– ९ पाण्डुसैनस्थित अगाउपानीमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच शुक्रबार दिनभर झडप भएको छ । झडपमा १० प्रहरी, कांग्रेसका तीन र समाजवादीका दुई कार्यकर्ता घाइते भएका छन् । समाजवादीका…

आचरण विपरीतका काम गर्ने ४६ म्यादी प्रहरीको जागिर गयो

आचरण विपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् ।कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरू मध्येमा…

मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र

३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले…

श्रींलकामा फेरि आपतकालकाे घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षेले फेरि आपतकाल घोषणा गरेका छन । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राष्ट्रपति राजपाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा…

दलित महिला वडा सदस्यको मृत्यु

खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला…

नवौँ शताब्दीको हराएको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता…