र्याप हान्दै भोट माग्दै Balen Shah : हेरौं भिडियो
काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार र्यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन शाहको लागि नेपालका कलाकारहरूले भोट मागेका छन्।
बालेनको उम्मेदवारीलाई सञ्चारकर्मी तथा ग्यालेक्सी फोर के टेलिभिजनका निर्देशक रवि लामिछानेले पनि…