कांग्रेस र एमालेले प्रचारमा प्रयोग गर्ने दुई वटा गाडीमा अज्ञात समूहद्वारा आगजनी
सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ।
वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन्।
जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१…