विजयनगरमा लक्ष्मी कु.चौधरीको जित सुनिश्चित

कपिलवस्तु , विजयनगर । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा नेताहरु गाउँ गाउँ पुग्न थालेका छन । यो बेलामा ठाउँठाउँमा नेताका नै चर्चा चल्ने गर्दछ । कपिलवस्तुको विजयनगर गाउँपालिका उपाध्यक्ष पदमा उमेद्धारी लक्ष्मी कुमारी चौधरीको चर्चाले यतिबेला…

१६ वर्षीया किशोरी बलात्कृत

उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ ।   राउतले  ती…

भरतपुरमा चुनाव जित्न हामीलाई कुनै अप्ठ्यारो छैन: प्रचण्ड

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा गठबन्धनलाई चुनाव जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन्। पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी…

टिभी हेर्न नपाएको नि`हुमा नातिनिले गरिन् हजुरआमाको घाँ`टी थिची ह`त्या

उदयपुरमा आफ्नै  हजुरआमाको घाँटी थिची ह`त्या गरेको आ रोपमा नातिनी प-क्राउ परेकी छिन् । जिल्ला प्र`हरी कार्यालय उदयपुरका सूचना अधिकारी प्र-हरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार त्रियुगा नगरपालिका– १३ बहेडवाकी ६७ वर्षीया…

२० वर्षीय युवक बालिका बलात्कार अभियोगमा पक्राउ

बालिका बलात्कारको अभियोगमा धनकुटा नगरपालिका–३ का एक युवक बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय सुवास कटुवाल रहेको प्रहरीले जनाएको छ । घटना गत फागुन ८ गतेको भए पनि बालिकाका आफन्तले…

नवलपुरमा लागुऔषध सहित एक पकाउ

अस्थायि प्रहरी पोष्ट दलदले नवलपरासीका अनुसार हिजो एक युवक लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा न. १४ गणेशचोक बस्ने २७ वर्षिय युवक ओम प्रसाद श्रेष्ठ रहेका छन् । प्रहरीले सोही…

नवलपुर : म`लामी गएका एक पुरुष नारायणी नदिमा डुबेर बे`पत्ता

पूर्वी नवलपरासीमा हिजो एक पुरुष नारायणी नदिमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा कावासोती नगरपालिका १३ पिठौली बस्ने २५ वर्षिय प्रकाश भुषाल रहेका छन् । …

बस र जिप ठोक्किँदा पाँच जनाको मृत्यु

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा बुधबार दिउँसो दुई गाडी आपसमा ठोक्किँदा पाँच जनाको मृ"त्यु हुनका साथै १८ जना घा@इते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

कांग्रेस र माओवादीबीच झडप, उम्मेदवार घाइते

रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा गए राति झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घा"इते भएका छन्। कांग्रेस र माओवादी कार्यकर्ताबीच झ>डप भएको हो।बुधबार तालावाङ बजारमा चुनावी सभा भएको…

रुकुम पश्चिमको त्रिवेणीमा कांग्रेस र माओवादी कार्यक्रताबीच झडप

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच  झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो । झडपका क्रममा कांग्रेसका…