हेलिकप्टर किनिदिन माग गर्दै आमरण अनसनमा काठमाडौँ महानगर मेयरका उम्मेदवार

स्थानीय तहको चुनावमा मतदान गर्ने समय आउन मात्र एकसाता बाँकी छ । राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकाहरूलाई घरदैलो गर्न भ्याई नभ्याई छ । झन्डै डेढ लाख हाराहारी उम्मेदवारहरू भोट माग्ने चटारोमा रहेका बेला…

चालकको हतारोले पाँचको ज्यान गयो

दिउँसो २ बजे काठमाडौं पुग्नैपर्ने दबाबबीच तीव्र गतिमा चलाएको जिप दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको छ । १८ यात्रु घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना.१ज ४२१० नम्बरको टाटासुमो…

जित हाम्रो सुनिश्चित छ :सञ्जय चौधरी

अनिल थारु , कपिलवस्तु ।  कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ बाट सञ्जय चौधरीले उम्मेदवारी दिनु भएकाे छ । उहाँले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । वडाका हरेक विकासको दृष्टिकोणले पछाडी परेको हुदा वडाध्यक्ष को…

प्रेम प्रस्ताव अस्विकार गर्दा २० वर्षीयाको घाँटी रेटेर हत्या गर्ने फेनिललाई मृत्युदण्ड

भारतको गुजरातस्थित सूरतमा ग्रिष्मा वेकारियाको हत्यामा दोषी पाइएका फेनिल गोयानीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ । यसै वर्ष १२ फेब्रुअरीमा फेनिल गोयानीले परिवारकै सामुन्ने ग्रिष्माको घाँटी रेटी हत्या गरेका थिए ।…

चितवनको पदमपुरमा वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

चितवन । माओवादी केन्द्रको भातृ संगठन वाइसिएल कालिकाका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र विक घाइते भएका छन्। कालिका–३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षीय विकलाई वाइसिएल कालिकाका इन्चार्ज घलानले गएराति ११ बजे…

चुनावी प्रचारमा भारतीय नम्बरको गाडी प्रयोग

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । यसबीचमा उम्मेदवारहरूले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरीसमेत परेको छ । बर्दियामा एमालेका…

कावासोतीका नगरप्रमुखका स्वतन्त्र उमेदवार अमितको घोषणा पत्र, भ्रष्ट्राचार निर्मुलदेखि राष्ट्रवादसम्म…

नवलपुर । अहिले काठमाडौंमा लौरी चुनाव चिन्हका बालेन शाहको चर्चा चुलीमा छ । बालेन काठमाडौंका महानगर प्रमुखमा उमेदवार दिएका छन् । उनी स्वतन्त्र उमेदवार भईकन पनि काँग्रेस, एमाले जस्ता ठूला दललाई चुनौती दिने सम्भावना देखिएको छ । …

पल शाह प्रकरण : उच्च अदालतमा थुनछेक बहस भएन

जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन । उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिएको भए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि लगाउमा राखी हेर्ने आदेश मात्रै भएको छ । …

वडाध्यक्षका उम्मेदवारले पसलको सामान लुटेको भन्दै प्रहरीमा उजुरी

धादिङ, बिक्रीका लागि सदरमुकामबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवारले लुटेको पसल व्यवसायीले आरोप लगाएका छन् । वडा अध्यक्षबाटै पसलको सामान लुटिएको भन्दै धादिङको गंगाजमुना गाउँपालिका…

काठमाडौँमा ह`त्या गरी फरार ‘मुण्डा’ तीन वर्षपछि प`क्राउ

काठमाडौँको तीनकुनेमा एक व्यक्तिको ह`त्या गरी फ`रार रहेका ‘मुण्डा’ भनिने सरोज सुन्दासलाई प्र`हरीले तीन वर्षपछि प क्राउ गर्न सफल भएको छ । २०७५ साल मंसिर ८ गते गैरिगाउँस्थित पेट्रोल पम्पनजिकै सुन्दासले महेश परियार र मनिष बानियाँसँग मिलेर…