राजा नै देशको बाघ हो, स्यालको आवश्यकता पर्दैनः ज्ञानेन्द्र शाही
भरतपुर। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजा नै देशको बाघ भएकोले स्यालको आवश्यकता नरहेको बताएका छन्।
शुक्रबार राप्रपाको आमसभामा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र माओवादी पार्टीप्रति लक्षित गर्दै ती दलहरूलाई स्यालको संज्ञा…