पाल्पामा बस दुर्घ’टना हुँदा दुई जनाको मृ’त्यु, ५ घा’इते
पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो । लु१च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको…