गण्डक नहर सूर्यपूरा पावर हाउसमा दुई जनाको शव फेला

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुगर गाउँपालिका ७ सूर्यपुरामा दुई जनाको शव फेला परेको छ । पश्चिम नवलपरासी प्रहरीका अनुसार गण्डक नहर सूर्यपुरा पावर हाउसमा नजिकै नहरमा दुई जना पुरुषको शव भेटिएको हो । एक जना अन्दाजी ३० बर्षीय…

यी हुन नवलपुर कांग्रेसका निर्वाचित पदाधिकारीहरु ( मत परिणाम सहित )

नवलपुर । नेपाली कांग्रेस नवलपुरको आईतबार सम्पन्न जिल्ला कार्यसमितिको निर्वाचनको अन्तिम मत परिणामहरु आउन सुरु गरेको छ । सोमबार साँझ सम्पन्न मतगणना अनुसार जिल्ला उपसभापतिमा बालकृष्ण घिमिरे र चन्द्रबहादुर राना विजयी भएका छ्न । कुल खसेको…

जबरजस्ती करणीको आरोपमा देवचुलीबाट एक पुरुष पक्राउ

नवलपुरको देवचुलीमा जबरजस्ती करणी गरेको आरोपमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । देवचुली नगरपालिका वडा नं। १६ का सूर्य बहादुर थापालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । २० वर्षीया युवतीलाई…

दुनियाको प्रतिस्पर्धी शिक्षा नेपालमै विकास गर्न सकिन्छ – पूर्व प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाको प्रतिस्पर्धी शिक्षा हाम्रै देशमा विकास गर्न सकिने बताएका छन् । नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक…

बाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ

खजुरा गाउँपालिका–१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका–२…

डुबेर चार जनाको मृत्यु

मोरङ, तनहुँ, कञ्चनपुर र दाङमा डुबेर चार जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–४ बस्ने १८ वर्षीय उपेन्द्र यादवको सोही ठाउँस्थित लोहान्द्रा खोलामा डुबेर आइतबार मृत्यु भएको हो । खोलामा माछा मार्ने…

धनगढीमा सडक नालीमा भेटियो एक पुरूषको शव

धनगढीमा घाँटीमा चाेटपटक लागेकाे अवस्थामा सडक नालीमा पहिचान नखुलेका एक जना पुरूषकाे शव फेला परेकाे छ। साेमबार बिहान धनगढी उपमहानगरपालिकामा -५ काे जाँई सडककाे नालीमा अन्दाजी ३३ वर्षीय पुरूषकाे शव फेला…

ललितपुरमा एकैपरिवारका पाँच जनाको मृत्यु

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा एकै घरमा चार जना मृत भेटिएका छन् । त्यस्तै थप १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।…

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत…

कपिलवस्तुमा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदार ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु…