पल शाह प्रकरणमा १२ दिन म्याद थप, के हुन्छ अब कानुनी कारवाही ?

दमौलीः तनहुँ जिल्ला अदालतले चर्चित नायक पल शाहमाथि जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि थप १२ दिनको समय दिएको छ । प्रहरीले अनुसन्धान नसकिएको भन्दै उनीविरुद्धको मुद्दामा समय थपका लागि अनुमति मागेको थियो । अदालतले यस प्रकरणमा…

दमाैलीमा आगलागीबाट करोडौको क्षति भएको प्रारम्भिक अनुमान

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको…

नवलपुरमा सवारी चलाउँदा चलाउँदै चालक अचानक विरामी भएर निधन

नवलपुर । पूर्वी नवलपरासीमा एक जना चालक सवारी चलाउँदै गर्दा अचानक विरामी भएर निधन भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार रजहरबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–०२२४ च ४६१४ नं को मारुती कारका चालक चालक काभ्रे…

चितवन आफ्नै नवजात शिशुको हत्या गर्ने महिला पक्राउ

चितवन । आफ्नै नवजात शिशुलाई जन्मनासाथ हत्या गरेर फाल्ने युवतीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत फागुन १९ गते चितवनको कालिका नगरपालिका वडा नं. १० टुडीखेलमा सालनाल सहितका नवजात शिशु बालक मृत…

आदिवासी जनजातिका लागि मानवअधिकार सम्बन्धि अभिमुखीकरण

नवलपुर । पूर्वी नवलपरासीमा आदिवासी जनजाति समुदायको लागि मानव अधिकार सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम मध्यविन्दु २ नन्दपुरमा  भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) द्धारा…

रुसद्वारा युद्धविरामको उल्लङ्घन, आक्रमण एक घण्टा पनि रोकिएन – युद्धका हृदयविदारक तस्बिरहरु

किभ : रुस र युक्रेनबीच युद्ध भएको आज ११ औं दिन हो। रुसी सेनाले युक्रेनका सहरहरूमा आक्रमण जारी राखेको छ। यी क्षेत्रबाट मानिसहरु पैदल या अन्य माध्यमबाट अत्यावश्यक सामान बोकेर बाहिर निस्कन खोजिरहेका छन्। रुसी सेना राजधानी…

ओलीलाई चुनावबाट जवाफ दिने गठबन्धनको रणनीति, संसद भंग गरेर चुनावमा जाने तयारी

काठमाडौँ : संसद् विघटन गरेर संविधान कुल्चिदा पनि कुतर्क गरेर नेपाली राजनीतिमा अराजकता मच्चाइरहेको नेकपा एमालेलाई सत्ता गठबन्धनले संसद् विघटन गरेर चुनावबाट जवाफ दिने तयारी गरेको छ । पछिल्लो समय सबै छलफल र सहमतिउन्मुख वार्ता असफल भएपछि…

दमौली आगलागीः आगो निभाउन हेलिकोप्ट आयो यसरी आगो नियन्त्रणमा ल्याउँदैछ सिम्रिकको हेलिकोप्टर –…

दमौली : सिम्रिक एयरको हेलिकोप्टरले स्थानीय मादी नदीबाट पानी निकालेर दमौलीमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। केहीबेर अघि फायर फाइटिङसहितको टोली लिएर सिम्रिक एयरको हेलिकोप्टर दमौली पुगेको थियो। …

तनहुँको दमौली बजारमा भीषण आगलागी, निभाउने प्रयास जारी

तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको…

आदिबासी जनजाति महासंघ कपिलवस्तुकाे नेतृत्वमा थारु

राम अवतार चा‌ैधरी कपिलवस्तु, नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । नेकपा एमाले निकट जनवर्गीय संगठनकाे शनिबार सम्पन्न अधिवेशनले उमाशंकर थारुको नेतृत्वमा १७ सदस्यीय कमिटी चयन भएकाे…