बुटवल नारायणगढ सडक विस्तार – नवलपुरमा १२.४४ प्रतिशत मात्र प्रगति
रामकुमार श्रेष्ठ -
नवलपुर । बुटवल नारायणगढ सडक विस्तारको काम अहिलेसम्म नवलपुर खण्डमा अधिकांश काम सकिसक्नु पर्नेमा भत्काउने काम पनि सकेको छैन ।
बुटवल नारायणगढ सडक विस्तारको काम माघ १९ गतेसम्म ९० दशमलब ६६ प्रतिशत अर्थात सडक…