तरकारी बजारमा आगलागी, ६० देखि ७० वटा पसल जलेर नष्ट

काठमाण्डाै - बालाजु  ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त…

नवलपुरमा अटो दुर्घटना ४ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । प्रहरी चौकी कोल्हुवाका अनुसार गएराति नवलपुरको मध्यविन्दु नगरपालिका १, गुडचरी चोक स्थित भित्री सडक खण्डमा अटो दुर्घटना भएको हो । पूर्व वाट पश्चिम (डण्डा बाट…

नवलपुर २ मा सभापतिमा मत बराबर भएपछि दुई÷दुई बर्ष आलोपालो सभापति हुने सहमति

नवलपुर । पूर्वी नवलपरासीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसको सभापति पदमा मत बराबर भएपछि दुई ÷दुई बर्ष आलोपालो सभापति बन्ने सहमति भएको छ । नेपाली काँग्रेस नवलपुरका अनुसार जगत कार्की पहिलो दुई बर्ष र सूर्य गुरुङ पछिल्लो दुई…

निजामती कर्मचारीको अध्यक्षमा सापकोटा र राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा विसी

राम अवतार चाैधरी कपिलवस्तु,  शिवराज नगर स्तरीय नेपाल निजामती कर्मचारी संगठनको इकाई कमिटीको अध्यक्षमा बाबुराम सापकोटा चयन भएका छन् । जिल्लाको चन्द्राैटामा शुक्रबार भएकाे अधिवेशनले सापकोटालाई इकाई कमिटीमा निर्विरोध चयन गरिएको आयाेजकले…

आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा

रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ । दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको…

स्व. पाैडेलको स्मृतिमा शाेक सभा

राम अवतार चाैधरी कपिलवस्तु,  कपिलवस्तुकाे शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा शाेक तथा श्रद्धाञ्जली सभा गरिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी एमाले शिवराज-३ वडा कमिटीको आयोजनामा सभा शनिबार सम्पन्न भएकाे आयाेजकले जनाएको छ । नेकपा एमाले…

पश्चिम नवलपरासीमा ५ लाख ४१  हजार ६ सय मुल्य बराबरको अवैध मालसामान

परासी । पश्चिम नवलपरासी प्रहरीले आज अन्दाजी ५ लाख ४१ हजार ६ सय मुल्य बराबरको बिभिन्न अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । आज बिहान अन्दाजी ०४:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरी…

मलेसियाबाट फर्केर व्यवसायिक वयर खेती, बार्षिक १० लाख आम्दानी

नवलपुरको मध्यविन्दु नगरपालिका–३ लेडाहामा व्यवसायिक बयर खेतिको सुरुआत गरिएको छ । युवा किसान पदम मोक्तानले यहाँ बयर खेतिको सुरुआत गरेका हुन् । जन्मथलो सर्लाही र कर्मघर काठमाण्डौ भएपनि उनले नवलपुर आएर कृषि पेशा अंगालेका हुन्। लामो समय…

नेपाली कांग्रेस चितवनको सभापतिमा खनाल निर्वाचित

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् । अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।…

हिंसा पीडित महिलाहरुका लागि नवलपुरमा संकट व्यवस्थापन कक्ष

लैंगिक हिंसा सम्बन्धि एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसि) नवलपुरमा स्थापना भएको छ। नवलपुरमा स्थापना भएसँगै यो देशका ७७ वटै जिल्लामा स्थापना भएको जनाईएको छ। जिल्लाभरिका सबै पालिकाले हेर्ने गरि यो केन्द्रको स्थापना गरिएको हो ।…