बन्दकर्ताले सुर्खेतमा एमाले, काँग्रेस र माओवादी केन्द्रको कार्यालय ज’लायो, प्रशासनद्वारा…
सुर्खेत । सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आग-जनी गरिएको छ ।
सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल ब'न्दको आह्वान गरेका ८…