आदिबासी जनजाति महासंघ शिवराजकाे नेतृत्वमा थामी

राम अवतार चा‌ैधरी कपिलवस्तु, नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको शिवराज नगर स्तरीय भेला तथा अधिवेशन सम्पन्न भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटामा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट जनवर्गीय संगठनकाे शनिबार सम्पन्न…

बर्दघाटमा दुई करोडको सिचाई डिप बोरिङ्ग

बर्दघाट । कृषि प्लट सिचाईका लागि बर्दघाट नगरपालिका वडा नम्बर १६ मा दुई करोड लागतका दुई वटा डिपबोरिङ निर्माण हुने भएको छ। डिप बोरिङको आईतवार बर्दघाट १६ का वडा अध्यक्ष सुक बहादुर गुरुङले बोरिङको शिलान्यास गरे । बर्दघाट १६…

नवलपुरमा दुई जना आन्दोलनकारी पक्राउ

राष्ट्रघाती एमसीसीको विरोधमा ८ दलले गरेको आजको नेपाल बन्दको क्रममा ठाउँठाउँमा झडप भएको छ । कतिपय ठाउँमा आन्दोलनकारी घाइते भएका छन् भने देशभरबाट १ दर्जन बढी कार्यकर्ताहरु पक्राउ परेका छन् । यसैबीच पूर्वी नवलपरासीको पुरानो…

एमसिसी अनुमोदनको विरोधमा ८ दलले गरे ब’न्द, यात्रुलाई सा’स्ती, नवलपुरमा पनि ब’न्दको…

संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ। आइतबार संसदबाट एमसिसी अनुमोदन भएको थियो। काठमाडौं उपत्यकामा भने यातायातका साधनहरू चलेका छन्।…

पाँच दशकदेखि डाेकाेमा रमाउँदै हर्कलाल

राम अवतार चाैधरी कपिलवस्तु,  पहिला गाउँघरमा एकदमै प्रयाेग हुने डाेकाे आजभाेली ओझेलमा पर्दै गएकाे छ । डाेकाे पहाडी समुदायले मल लगायतकाे आवश्यक वस्तु ओसारपसार गर्ने देखि लिएर सुरक्षित ढाकछोपका लागि प्रयाेग गरिने गरिएको छ । बाह्र…

शिशुकाे शव भेटियाे अस्पतालकाे शाैचालयमा

कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ । आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् । विहान साढे ९ बजे…

पल विरूद्ध अर्काे किटानी जाहेरी नवलपुरमा

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित समिक्षा अधिकारी नवलपुर आएकी छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटमा आफन्तसहित आएर अधिकारीले किटानी जाहेरी दिएकी हुन् । दिउसो २ वजे किटानी…

बलात्कारपछि हत्याका आरोपी सार्वजनिक गर्दै प्रहरी

मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई आइतबार सार्वजनिक गर्ने प्रहरीको तयारी छ । जाते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाको बुधबार स्कुलबाट घर…

बला-त्कार आराेप लागेका नायक पल शाहद्वारा तनहुँ प्रहरीमा आत्म समर्पण

पोखरा । बला-त्कार आराेप लागेका नायक पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्म समर्पण गरेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्म-समर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको…