रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

रौतहटका अब्दुल हुसैन केही दिनअघि रोजगारीका लागि साउदी अरेबिया उडे। एक वर्षअघि साउदीबाटै फर्केका ३२ वर्षीय हुसैनलाई यसपटक भने वैदेशिक रोजगारीमा जान मन थिएन। ‘गाउँमै केही गर्न मन भएकाले अनेकौं उपाय खोजेको…

नवलपरासीः मैनाघाट–कोटथर बाटो स्तर उन्नतिको नाममा असंख्य रुख कटान, १९ गाडी सालका गोलिया र लाथ्रा…

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ मा पर्ने मैनाघाट कोटथर बाटो स्तर उन्नतिको नाममा असंख्य रुखहरु काटिएको पाइएको छ । मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोगमा बाटो स्तर उन्नति शुरु गरिएको हो । बाटो स्तर उन्नतिको…

अरुण नदीको बेलिब्रिज भाँचियो

सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो। हिजाे दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा…

नगरपालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेका छौः दघिराम अर्याल

एउटा सफल व्यवसायीको रुपमा परिचय बनाउनु भएका दधिराम अर्याल नेकपा (एमाले) बाट सुनवल नगरपालिकाका उपप्रमुखमा निर्वाचित हुनुभएको हो। खरो तर स्पष्ट वक्ताको रुपमा परिचय बनाउनुभएका सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्यालसंग दाउन्ने साप्ताहिकका…

माओवादी घटकलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्। २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको अगाडि…

वैदेशिक रोजगारी युरोप–अमेरिका मोहमा ठगिँदै युवा

काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया…

आज २७ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइदै

नेपाली जनताले सामन्ती दासता, पुँजीवादी शोषणउत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्तिका लागि हतियार उठाएको २६ वर्ष पूरा भएर २७ वर्ष लागेको छ । २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा आरम्भ भएको…

भारत बेचिन लगिएकी २ युवतीको नवलपरासीबाट उद्धार एक युवक पक्राउ

भारत बेचिन लगिएकी २ युवतीको नवलपरासीबाट उद्धार एक युवक पक्राउ|| पप्पु रेग्मी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित झुलनीपुर नाकाबाट सुस्ताका १९ वर्षे बिनोद बिकले २ जना युवतीलाई भारततर्फ लग्दै गरेको अवस्थामा शनिबार…

पाँचथरको यासोक बजारमा भीषण आगलागी

काठमाडौँ– पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए । आगो…

विवाहमा नाच्दानाच्दै लडेर एक जनाको मृत्यु

गएराती पाल्पाको एक परिवारको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली नाच्न थाले । नाच्दै जाने क्रममा उनी अचानक ढलेर अन्दाजी ७ मिटर…