सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक–झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु…

क्वालालम्पुरस्थित दूतावासबाट विद्युतीय राहदानी नवीकरण शुरु

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ…

कुन अवस्थामा उत्पन्न हुन्छ प्रेमभाव ?

प्रेम भावनाहरुको संगालो हो, चामत्कारिक भाव हो । मानव इतिहासमा धेरै बहस भएको विषय हो प्रेम । तर अहिलेसम्म कसैले पनि यही नै हो भनेर पुष्टि गर्न सकेको छैन । अनुभूतिको सुन्दर कल्पना प्रेम हो । जुन आफैंमा रोमाञ्चक र तरंगित हुन्छ । जीवनमा…

नेपालको स्वाधीनतामाथि ठाडो र नाङ्गो हस्तक्षेप: किरण

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुखप्रतिपक्ष दल नेकपा एमालेको भूमिका प्रति …

कोरोना सङ्क्रमण दर बढेपछि कोरियामा श्रमिक लैजान रोक

केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक लैजान रोक लगाइएको र…

नवलपरासीमा : रोकिएन ‘एसपी साप’ को गोरखधन्दा

नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) मनोज यादवमाथि तस्करहरुसँग कुरो मिलाएर सीमा नाकामा अवैध धन्दा चलाएको आरोप लाग्दै आएको छ । बंगलादेश, क्यानडालगातयका देशबाट नेपाल भित्र्याइएको हरियो केराउ दशगजा क्षेत्रमा भण्डारण गरेर त्यहिँबाट भारतीय…

हँसियाले हानेर श्रीमतीको ह-त्या

पर्वत । कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको ह-त्या गरेका छन् । बागलुङ–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको…

नवलपुरमा ३९ हजार मतदाता थपिए, मतदाता संकलन कार्य बन्द

नवलपुर । पूर्वी नवलपरासीमा झण्डै ३९ हजार मतदाता थपिएका छन् । पछिल्लो पटक भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन २०७४ पछि अर्थात ४ बर्षको अवधिमा नवलपुर जिल्लामा ३९ हजार मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार…

हृदेश त्रिपाठीले दल दर्ताका लागि दिए निवेदन

काठमाडौं । हृदेश त्रिपाठीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार आयोग पुगेर त्रिपाठीले आफ्नै अध्यक्षतामा ‘जनता प्रगतिशील पार्टी नेपाल’ दर्ताका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोगका एक अधिकारीका अनुसार…

झापा स्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

झापा / झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा र…