जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते
दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।
भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर…