बस दुर्घटनामा २० जनाको मृत्यु, ३३ घाइते

लिमा, पेरु । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय…

ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो । ओमानका लागि…

नवलपुर सहित १६ जिल्लामा कांग्रेस अधिवेशन फागुन १३ गते हुने

नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी नवलपुर सहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते…

नारायणघाट–बुटवल सडक खण्डमा धेरै रुख काटिएको खुलासा, छानबिन गर्न संसदीय समितिको निर्देशन

नारायणघाट–बुटवल सडक खण्डमा डिपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरू काटिएको खुलासा भएको छ । संसदीय समितिले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरूमाथि छानविन गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको विकास…

काश्मीरमा बोल्ड मौनी राय

विवाह गरेपछि उनी मुम्बईको विमानस्थलमा सारी, चुरा र सिुन्दर लगाएर श्रीमानसँग देखिएकी थिइन् । मौनी अहिले हनिमुनका क्रममा काश्मीरमा पुगेकी छन् । काश्मीरमा हिउँमा रमाउँदै गरेकी मौनीले अन्य केही तस्वीर पनि पोष्ट गरेकी छन् ।…

तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द हुने

पाल्पा । तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेभीर क्षेत्रको कडा चट्टान काटेर सडक स्तरोन्नती गर्न फागुन १३ गतेसम्म सडक बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले…

विदेशीको रोजगारीमा कुवेती सरकारले उठायो ठूलो कदम, यस्तो हुनेछ प्रभाव

कुवेती सरकारले देशमा भएको सरकारी रोजगारीमा रहेका विदेशी कर्मचारीलाई हटाई आफ्ना नागरिकलाई रोजगारी दिने योजना ल्याएको छ । सरकारको यो योजना यहि अगस्ट सम्म पुरा हुने बताएको छ । सरकारी संस्थामा शिक्षक, चिकित्सक र सेवा क्षेत्रको…

डलरको भाउ बढ्यो, रियालको घट्यो, सुनको मूल्य ९४ हजार पुग्यो

शुक्रबार अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँ ८२ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३७ रुपैयाँ ५० पैसा पुगेको छ। अष्ट्रेलियन डलर एकको…

सीपले फेरियाे सन्जयकाे जीवन

राम अवतार चाैधरी कपिलवस्तु,  मानिस जन्मदेखि मृत्यु सम्म अनेकौं अनुभव लिएकाे हुन्छ । अनुभवले जाे कसैलाई जीवनयापनकाे मार्ग निर्देशन गर्ने गर्दछ । असल मार्ग निर्देशन हरेक मानव जीवनकाे लागि अपरिहार्य छ । फरक धार फरक विचार भएका जुनसुकै…

दाङको जुत्ता-पसलमा आग-लागी: ४ बालबालिका सहित ५ जनाको निधन

दाङको एक जुत्तापसलमा आगलागी हुँदा ४ जना बालबालिका सहित पाँच जनाको निधन भएको छ । मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता(चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५…