एसईईको परीक्षा तालिका सार्वजनिक यस्तो छ तालिका

आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए…

कावासोतीः साउदी पुगेका डेढ महिनामै बाकसमा फकिए ३३ बर्षीय युवक

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि पनि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् । वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक…

मलेसियास्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी पाईने

मलेसियामा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । बुधबार एक कार्यक्रमकाबीच दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको सफल परीक्षण गर्दै विद्युतीय राहदानी जारी गर्न थालेको हो । …

कावासाेतीका अटो चालक हत्याका अभियुक्त पक्राउ

गत साता कावासोतीको गैरीमा एक अटो चालकको हत्यामा संलग्न भएको आरोप लागेका पृथ्वी भुजेललाई जिल्ला प्रहरीले झापाबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरीका अनुसार गत माघ १७ गते अटो चालक ५२ वर्षीय माधव गिरी र भुजेलले साँझ सँगै गाउँमा मदिरा…

हुनेवाला श्रीमानद्वारा घाँटी थिचेर युवतीको ह’त्या

रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ । इशनाथ नगरपालिका –९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले देखेपछि प्रहरीलाई…

मोटरसाइकलबाट लडेकी महिलालाई ट्रकले किच्दा निधन

झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बुधबार दिउँसो १ बजेतिर जिल्लाको गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो । गौरादह-१ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान…

गण्डकी प्रदेशको बालबालिका सम्बन्धि विद्येयक निर्माणका लागि नवलपुरमा छलफल

कावासोती । गण्डकी प्रदेशको बालबालिका सम्बन्धि विद्येयकलाई देशकै उत्कृष्ट बनाउने उदेश्यले विद्यायन समिति प्रदेश सभा , गण्डकी प्रदेशले छलफल र सुझाव संकलनलाई प्राथमिकता दिएको छ । बुधबार जिल्लाको देवचुली नगरपालिकाको…

वैशाख ९ गतेदेखि एसईई परीक्षा

माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको…

एमसीसी विरुद्ध सत्ताधारी दल, राजावादी र गणतन्त्रवादी एकै ठाउँमा

नवलपुर । एमसीसी विरुद्धको अभियानमा सत्ताधारी दल नेकपा माओवादी केन्द्र, नेकपा संघीय समाजवादी, राजावादी पार्टी राप्रपा र जनगणतन्त्रवादी पार्टी नेकपा क्रान्तिकारी माओवादी र विप्लप नेतृत्वको नेकपा एकै ठाउँमा उभिएका छन् । …

अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु

जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको…