जहाज नगएपछि साउदीबाट नेपाल फर्किन लागेका सयौँ यात्रुको विमानस्थलमा बिचल्ली

हिमालय एयरलाइन्सले साउदी अरबबाट नेपाल जान लागेका १५० जना यात्रुलाई अलपत्र पारेको छ। एयरलाइन्सले बिना जानकारी बुधबारको उडान रद्द गरेपछि त्यहाँबाट नेपाल फर्किन लागेका कैयौँ नेपाली यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । …

लिट्टी चोखाको व्यवसायबाट राम्रो आम्दानी

गोपी ज्ञवाली - परासी। पश्चिम नवलपरासीका एक युवाले सदरमुकाम परासीमा लिट्टी चोखाको व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। गहँुको पिठाका ठल्लो भित्र मसला सहितको चनाको पिठो हालेर बनईने एक प्रकारको तराईको खाजा जसलाई तराईमा लिटटी…

रामग्रामको छोरी बचाउ अभियान, छोरी जन्मे पच्चिस हजार अनुदान

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरपालिका भित्रका नागरिकको घरमा छोरीको जन्म भए घर परिवालाई पच्चीस हजार रकम अनुदान दिने भएको छ । छोरी बचाऊँ, छोरी पढाऊँ, भन्ने अभियान संचालन गरि रामग्राम नगरपालिकाले नगरपालिका भित्र…

नम्रता श्रेष्ठ र दयाहाङ राईको फिल्म ‘वरदान’ युट्युबमा with vedio

नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म 'वरदान' बिहीबार सार्वजनिक भएको छ। 'वरदान' दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन्। २४ मिनेट लामो फिल्म शुभ मिडिया होमले निर्माण गरेको हो। आत्महत्या…

लिटरमा १४ रुपैयाँसम्म बढ्यो दूधको भाउ

सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ । निजी डेरीहरूले पनि…

गैंडा मृत्यु प्रकरण: अनुगमन नगर्ने चितवन निकुञ्ज र डिभिजन सडक प्रमुखलाई कारबाही सिफारिस

राजेश घिमिरे - चितवनमा निर्माणाधीन सडकको खाल्डोमा फसेर एकसिंगे गैंडाको मृत्यु भएको विषयमा गठित छानबिन समितिले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूलाई समेत कारबाहीको सिफारिस गरेको छ। वन विभागका उप–महानिर्देशक डा.…

विप्लव नेतृत्वको नेकपाद्वारा वडाध्यक्षमाथि मोसो

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा कञ्चनपुरका कार्यकर्ताले बेलडाँडी गाँउपालिका– २ का वडाध्यक्ष प्रेम खातीमाथि मोसो दलेका छन् । बिहीबार दिउँसो नेकपाका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि कार्यकक्षमै गएर मोसो दलेका हुन ।…

अटो चालक हत्याका मुख्य अभियुक्तलाई कावासोती ल्याइयो, पोष्टमार्टम रिपोर्टमा मृत्युका कारण खुलेन

रामकुमार श्रेष्ठ - नवलपुर । गत साता कावासोती नगरपालिका १३ गैरी निवासी अटो चालकको हत्यामा संलग्न मुख्य अभियोग लागेका पृथ्वी भुजेललाई जिल्ला प्रहरी झापाको समन्वयमा भारतबाट पक्राउ गरिएको छ । गत माघ १७ गते अटो चालक ५२ वर्षीय…

नवलपरासीमा औषधि पसलको अनुमति लिएर अस्पताल नै सञ्चालन, प्रशासनले गर्यो शिल

पूर्वी नवलपरासी — दुम्कीवास बजारमा औषधि बिक्री गर्ने पसलको अनुमति लिएर अस्पताल संचालन गर्दैआएका ३ वटा नक्कली अस्पतालमा जिल्ला प्रशासन कार्यालयले बिहीबार छापा मारेर सिल गरेको छ । पूर्वी नवलपरासीका प्रमुख…

नवलपरासीः विजय चौधरी हत्याको आरोपमा दम्पती सहित ६ जना पक्राउ

रामकुमार श्रेष्ठ - गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका वडा…