चार वर्षीय बालकले आफैँलाई गोली चलाए पछि

अमेरिकाको न्यु ओर्लियन्सको मिसिसिपि नदीपारि गएको जनवरी २९ मा लुजियाना निवासी एक आमा र उनका साथी कारको अघिल्लो सिटमा बसेर गाँजा तान्दै थिए । उनीहरू पछिल्लो सिटको भावी खतरनाक स्थितिबारे अनभिज्ञ थिए । जेफरसन…

जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा क्रिस्टिना गुरुङ पक्राउ

जर्मनी पठाउँछु भनेर ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ उर्फ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ । धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय…

एमाले चितवनले पायो नेतृत्व, अध्यक्षमा न्यौपाने चयन

चितवन – नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरु भएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । कोरोना संक्रमणदर घट्दै गएसँगै एमाले…

कारको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु, दुइटा ट्रकमा स्कार्पियो ठोक्किँदा एक जनाको निधन

काठमाडौँको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३ बर्षीय श्रीयन पाण्डे रहेका छन् । मंगलबार बेलुकी कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राती साढे ९ बजे धापासी स्थित ग्राण्डी…

लायन्स क्लबको आयोजनामा रक्तदान

कावासोती ।नवलपुरको कावासोतिमा रक्तदान भएको छ। लायन्स क्लब अफ कावासोती सप्तरङ्गी ,लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी,लायन्स क्लब अफ नवलपुर मिड पोइन्ट र लियो क्लब अफ कावासोती सप्तरङ्गीको संयुक्त आयोजनामा कावासोतिको फलफुल चोक र चितवन ब्लड…

‘मुदिर’ बनाउँछु भनेर साउदीमा महेन्द्रलाई कम्पनीले ठग्यो, रित्तो हात फर्कन बाध्य

सृजना तिमल्सिना, रौतहट । रौतहट –  श्रीमानले विदेशमा कमाउन थालेपछि त सुखका दिन आउलान् भन्ने सपना देख्नुहुन्थ्यो  चन्द्रपुर नगरपालिका ८ मोतीपुरकी ३८ वर्षीय रुकु चौधरी । तर जब श्रीमानकाे  विदेश यात्रा तावाबाट उफ्रेर भुङ्ग्रोमा भनेजस्तै भयो…

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरी गरिदै

आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलबभत्तामा मात्रै ५…

त्रिभुवन विश्वविद्यालयका परीक्षा प्रणालीमा चरम लापरबाही : परीक्षा दिएका सयौँ विद्यार्थीको नतिजा…

त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौँ विद्यार्थीको नतिजा अनुपस्थित आएको छ । व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ । परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट सञ्चालित परीक्षामा समेत परीक्षा…

यूएईमा ड्रोन र क्षेप्यास्त्र आक्रमण पछि यूएई र साउदी हुथी विद्रोहीमाथि आक्रामक

विद्रोहीले नियन्त्रण गरेको शहरलाई लिएर भएको नयाँ आक्रमक हमलामा यमनी समर्थक दर्जनौँ लडाकू मारिएका छन् । संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमणपछि यमनी हुथी विद्रोही समूहलाई लक्षित कारबाहीमा वृद्धि भएको विद्रोही पक्षधर एक…

चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी

चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच ठाउँमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस गरेको छ । वर्षैभरि व्यवस्थित गर्ने गरी घाँसे…