कोरिया सरकारले दियो अ’वैध विदेशी नागरिकलाई यस्तो अवसर, को’रोनाको खोप लगाए विना जरिवाना…

कोरियाले कोरोनाको बुस्टर डोज समेत लगाएका अवैधा'निक आप्रवासीलाई बिना जरिवाना कोरिया छाड्ने अवसर दिएको छ । विदेशी नागरिकलाई कोरोनाको बुस्टर डोज खोप लगाउन प्रोत्साहन गर्नका लागि कोरियाले यो योजना ल्याएको कोरियाको न्याय…

कावासोतीको नगरसभाद्धारा बिनियोजन ऐन २०७८ को पहिलो शंसोधन प्रस्ताव पारित

कावासोती , माघ २५ गते - नवलपुरको कावासोती नगरपालिकाको १० औँ नगरसभाले बिनियोजन ऐन २०७८ को पहिलो शंसोधन प्रस्ताव पारित गरेको छ । मंगलबार भएको नगरसभामा कावासोती नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमा उपाध्यक्ष प्रेम शंकर…

२३ वर्षपछि गैँडाको खाग तस्कर पक्राउ

चितवनमा  गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते…

वर्षाले पश्चिम नवलपरासीमा ३ करोडको काचाँ ईटा नष्ट

हिउदे वर्षा कारण पश्चिम नवलपरासीमा फेरि तिन करोड रुपैयाँ बराबरको काचाँ ईटाँ नष्ट भएको छ । जिल्लामा रहेका २२ ओटा ईटा उद्योगमा बुधवारको वर्षाले सुकाउन राखिएका काँचो ईट्टा नष्ट भएको हो । जिल्लाभरका उद्योगबाट १ करोड…

नवलपुरमा पनि शुरु भयो इपासपोर्ट वितरण शुरु

नवलपुर। नवलपुर जिल्लामा पनि ई पासपोर्ट वितरण शुरु भएको छ । अहिले विश्वका कुनै पनि देशमा जान नेपाली कामदारहरुलाई विद्युतीय राहदानी ई पासपोर्ट अनिवार्य गरिएको छ । सरकारले अहिले देशभर विद्युतीय राहदानी वितरण शुरु गरेको छ ।…

सामुदायिक वनका उपभोक्ता वनका चौकिदार मात्रै होइनन, मालिक पनि हुन्

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नवलपरासीले डिभिजन वन कार्यालय परासी मार्फत प्रदेश वन मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । डिभिजन वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्तामार्फत वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय लुम्बिनी प्रदेशमा…

विदेशमा विद्यार्थी पठाएर अलपत्र पार्नेहरूलाई कारबाहीको गर्ने गृहको चेतावनी

गृह मन्त्रालयले अध्ययनका लागि विदेशमा पठाएर अलपत्र पार्ने कन्सल्टेन्सीलगायत संघसंस्था तथा व्यक्तिहरूलाई कारबाहीको चेतावनी दिएको छ । मन्त्रालयले एक विज्ञप्ति निकाल्दै विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि…

युएईमा अलपत्र पारेका आठ नेपालीको श्रममन्त्री श्रेष्ठको पहलमा उद्दार

काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालीबाट भिजिट भिसामा युएई पुगेर अलपत्र परेका आठ जना नेपालीको उद्धार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न…

बिहे भोज खान गएका व्यक्ति मृत फेला

रूकुम पश्चिममा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षीय बिने बटाला सोमबार मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुबकुमार श्रेष्ठले सेतोपाटीलाई बताए। बटाला…

विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु, दुर्घटनामा मोटरसाइकल चालकको निधन

ताप्लेजुङमा विद्युत्को पोलबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा…