आगो ताप्दा हात र खुट्टा जलेर एकजनाको मृत्यु

पाल्पा । पाल्पामा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा ७२ वर्षीया गौकुमारी श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार आगो ताप्ने…

२ वर्षअघि मृत्यु भएकी महिलाको शरीर कुर्सीमा बसेको बस्यै

इटालीको उत्तरी भागमा पर्ने लोम्बार्डीस्थित कोमो सहरकी एकजना महिलाको शव उनको घरभित्रै कुर्सीमा बसिरहेको अवस्थामा फेला परेको छ । म्यारिनेल्ला बेरेट्टा भन्ने ती महिलाको दुई वर्ष अगाडि नै मृत्यु भएको तर अहिलेसम्म कसैले थाहा…

अर्काको बच्चालाई चोरेर भाग्दै गरेका दुई महिला पक्राउ

अर्काको बच्चालाई चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् । जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी श्रोतले…

बालिकालाई बलात्कारको आरोपमा पक्राउ

 १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले गएराती बासगढी नगरपालिका-४ अस्नेरी बस्ने २९ वर्षीय…

सिद्धबाबा नजिकै स्काभेटरमा एक युवाको शव फेला

पाल्पाको तिनाउ ३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवा मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको कालिगण्डक ३ ठेकरदीका ४० वर्षीय अर्जुन घर्ती गएराती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।…

४२ कराेड राेयल्टी नबुझाउने होटल याक एण्ड यती बन्द

पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ । होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा…

चन्द्राैटामा एमसीसी विरुद्ध पाँच दलिय प्रदर्शन

राम अवतार चाैधरी कपिलवस्तु, कपिलवस्तुको चन्द्रौटामा एमसीसी विरुद्ध क्रियाशील पाँच दलिय विरोध प्रदर्शन गरिएकाे छ । बुधबार एमसीसी सम्झौता खारेजीकाे नारा जुलुस गर्दै चन्द्राैटा बजार परिक्रमा चन्द्रौटा चोकमा काेणसभामा परिणत भएकाे हाे ।…

चितवनमा नक्कली पिसिआर रिपोर्ट ! दुई जना पक्राउ

. चितवन । चितवनमा कोरोनाको नक्कली पिसिआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ । चितवन प्रहरीले नक्कली पिसिआर बनाउने दुई जनालाई पक्राउ गरि चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ । नक्कली पिसिआर रिपोर्ट…

एकरूपताले समाचार सम्प्रेषण आवश्यक : अधिकारी

राम अवतार चाैधरी कपिलवस्तु, नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले एक रूपताले समाचार सम्प्रेषण गर्न आवश्यक रहेकाे बताएका छन् । बुधबार जिल्लाको ताैलिहवामा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकारीले यस्ताे बताए । उनले…

साउदीमा अलपत्र ४५ नेपाली युवाद्वारा उद्धारको अपिल (भिडियोसहित)

दोहा – रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका ४५ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर २६ तारिखमा त्यहाँ पुगेका थिए । काठमाडौँस्थित मन्टेज ओभरसीज प्रालिमार्फत साउदीमा रहेको भिजुवान लोजेष्टिक…