२ लाख ८२ हजार रुपैयाँसहित ८ जुवाडे पक्राउ

दाङको शान्तिनगरबाट प्रहरीले दुई लाख ८२ हजार तीन सय रुपैयाँ नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ । शान्तिनगर पाउँपालिका ५ मा रहेकाे निराजन मल्लको घरमा जुवा खेलिरहेका अवस्थामा दुई लाख ८२ हजार तीन सय रुपैयाँ नगदसहित आठ जना जुवाडेलाई…

म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने, ‘कुन राम्राे र कुन नराम्राे’ भनेर छुट्याउन सजिलाे हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक…

घुससहित वडा सचिव पक्राउ, कांग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ

बारामा ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका…

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ । हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र…

देवचुलीका वडा कार्यालय र स्वास्थ्य केन्द्रमा चोरी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं. १३ को वडा कार्यालय र आधारभूति स्वास्थ्य केन्द्रमा चोरी भएको छ । वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको ढोकामा रहेको तोल्चा फोडी चोरी भएको नवलपुर प्रहरीले जनाएको छ । वडा…

डलर र युरोको मूल्य बढ्यो यस्तो छ आजको विदेशी विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ शून्य पैसा र बिक्रीदर १३५…

आफैंले आमाको ह’त्या गरेर आमाको खोजतलास गर्न छोरा गएपछि

गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’ निवेदका थिए- ४८ वर्षीय कमल…

युएईमा माग्यो नेपाली बाईक राईडर : तलब कति

युएईको एक कम्पनीले नेपाली कामदार माग गरेको छ। दुवाई सहरमा रहेका classic express delivery services l.l.c कम्पनीले ७५ जना बाइक राईडरको माग गरेको हो। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८…

बस दुर्घटना हुँदा ३५ जना घाइते, ट्रयाक्टर भिरबाट खस्दा एक जनाको निधन

बर्दियाको बाँसगढी नगरपालिका-३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर…

सुनवल र बर्दघाट नगरपालिकाको आफ्नै पाठ्यक्रम

परासी — पश्चिम नवलपरासीका सुनवल र बर्दघाट नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमअनुसार पठनपाठन गर्न सुरु गरेका छन् । स्थानीय पहिरन, भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्पदाको विषय समेटेर स्थानीय पाठ्यक्रम तयार पारिएको…