बहराइनमा लगेर केटी बेच्ने २० बर्षपछि नेपालबाट पक्राउ

मानव बेचबिखन मुद्दाका एक आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई प्रहरीले…

६ बर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद फैसला

चितवन १९ माघ । ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालत चितवनले एक आरोपीतलाई जन्मकैद सजाय हुने फैसला गरेको छ। न्यायधीश केशव अधिकारीको इजलासले माघ १८ गते मंगलबार आरोपीतलाई जन्मकैद सजाय हुने फैसला सुनाएको अदालतका…

सुनवलको कृषि नमुना गाउँमा कृषि औजार लैजान खेतको बीचबीचमा सडक

गोपी ज्ञवाली - परासी। पश्चिम नवल–परासीको सुनवल नगरपालिकाको नमुना कृषि गाउँको रुपमा विकास गर्न थालिएको स्वाठीका विभिन्न स्थानहरुमा खेतमा सडक निर्माण गरीएको छ । कृषि नमुना गाउँको रुपमा विकास लागिएको सुनवल ९ स्वाठीमा सुनवल नगरपालिका…

भारतीय बजेट सार्वजनिकः नेपाललाई दिने अनुदानमा कतौटी

भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक…

अटो चालक हत्या अपडेटः अनुसन्धानका लागि दुई जना नियन्त्रणमा

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शंकास्पद अवस्थामा मृत भेटिएका अटो चालकको घटनाको अनुसन्धानका क्रममा नवलपुर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार…

अमेरिकामा नेपाली युवालाई ‘उत्कृष्ट स्वयम्सेवक’ पुरस्कार

झापा घर भइ अमेरिकामा बस्दै आएका नेपाली युवा विशाल भारतीले सन् २०२१ को ‘सर्वोत्कृष्ट स्वयम्सेवक’को पुरस्कार पाएका छन् । उनले आफू कार्यरत नर्थ क्यारोलिनाको वेल्स फार्गो बैंकबाट वर्ष उत्कृष्ट स्वयम्सेवकको पुरस्कार पाएका हुन् । सन्…

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ ।…

पेट्राेलकाे मूल्य अहिलेसम्मकै उच्च, मूल्य वृद्धिकाे सर्वत्र विराेध

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको…

अटो चालक हत्या अपडेट, मृतकको शव पोष्टमार्टमका लागि पठाइयो

नवलपरासी, १८ माघ । पूर्वी नवलपरासीको कावासोतीमा हत्या भएको अटो चालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको निधन भएको हो । उनको हत्या भएको…