विस्फोटक पदार्थले गाइवस्तु र गाेठालाई खतरा

राम अवतार चाैधरी - कपिलवस्तु,  कपिलवस्तुकाे वन क्षेत्रमा पछिल्लो समय हातहतियार र विस्फोटक पदार्थका घटना बढ्दै गएको छ । वन क्षेत्रमा हात हतियार र विस्फोटक पदार्थ लैजान तथा प्रयोग गर्न निषेध गरिएको भनिएपनि चोरी सिकारीको लागि यस्ता…

विजयनगरमा कागज र मल कारखाना

राम अवतार चाैधरी - कपिलवस्तु,    लुम्बिनी प्रदेश याेजना आयाेगकाे एक टाेलीले कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खाेल्ने तयारीकाे लागि अनुगमन गरेकाे छ । बुधबार आयाेगकाे टाेलीले कागज उद्योग…

वैदेशिक रोजगारीमा रहेकालाई सरकारको अफर! विदेशबाट फर्केर उद्यमी बनेकालाई सम्मान गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट…

असई हुँ भन्दै चेकिङ छल्न खोज्ने पक्राउ, मोटरसाइकल चोरी गर्ने पक्राउ

प्रहरी चेकिङका क्रममा आफू प्रहरी सहायक निरीक्षक हुँ भनी उम्किन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको भद्रकालीमा सवारी जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरी जवान लालुप्रसाद यादवलाई आफू प्रहरी सहायक निरीक्षक(असई) हुँ चेक…

मध्यविन्दुका किसानलाई आधुनिक कृषि औजार तथा कृषि सामाग्री हस्तान्तण

नवलपरासी। नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – ९ का कृषकलाई आधुनिक कृषि औजारी तथा कृषि सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार बसन्तपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर आधुनिक कृषि औजार र कृषि सामाग्री हस्तान्तण गरिएको हो…

कावासोती अटो चालक: मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइयो

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शंकास्पद मृत्यु भएको अवस्थामा भेटिएका अटो चालकको शवको पोष्टमार्टम भएको छ । पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव हत्या भएको जस्तो देखिने अवस्थामा मंगलबार…

नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ । अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल…

एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास

काठमाडौं, १९ माघ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको मुद्दा पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि सत्ता गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…

शिवराजमा तरकारी संकलन केन्द्र

राम अवतार चाैधरी कपिलवस्तु  स्थानीय कृषकलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिकामा तरकारी संकलन केन्द्रको शिलान्यास गरिएको छ । शिवराज नगरपालिका वडा नं.३, खरेन्द्रपुरमा मंगलबार वडा अध्यक्ष टेकलाल सापकोटाले शिलान्यास गरेकाे जनाइएको…

कपिलवस्तुका दुई पालिकामा सुविधा सम्पन्न अस्पताल

राम अवतार चाैधरी कपिलवस्तु, कपिलवस्तुका दुई पालिकामा १५ बेडको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएका छन् । जिल्लाको बुद्धभूमि र महराजगञ्ज नगरपालिकामा आधारभूत तहको सुविधा सम्पन्न अस्पताल निर्माण हुन लागेको जनाइएको छ । बुद्धभुमी…