गण्डकीमा सत्ता गठबन्धन सांसदले गरे ‘फ्लोर क्रस’
राष्ट्रिय सभा निर्वाचनको मत परिणाम आइसकेको छ। गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारहरू कांग्रेस नेतृ कमला पन्त, माओवादी नेताद्वय सुरेश आले र भुवन सुनार निर्वाचित भइसकेका छन्।
पाँच दलीय गठबन्धन बनाएर गण्डकी र केन्द्रमा समेत सरकार बनाएका…